सिधाकुराका लेखहरु
पाथीभरा जाँदै गरेको जीपमा करेन्ट लाग्दा ४ जनाको मृत्युु
पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जीप सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो... सोमबार, वैशाख ८, २०८२
पब्लिक युथ क्याम्पसमा नेविसंघ नेताहरुले गरे तोडफोड (सिसिटिभी भिडियो)
नेविसंघ पब्लिक युथ क्याम्पस एकाइ सभापति सन्तोष श्रेष्ठ र नेविसंघको एकाइ सदस्य रोहित गुरुङले तोडफोड गरेको देखिन्छ । उनीहरुले निर्वाचन भाँड्नका लागि... आइतबार, वैशाख ७, २०८२
राजेन्द्र लिङ्देनसहितका नेताहरु रिहा
सिंहदरबार भित्रै सरकार विरुद्ध प्रदर्शन गरेपछि राप्रपा अध्यक्ष लिङ्देनसहित वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष... आइतबार, वैशाख ७, २०८२
दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब लगानी आवश्यक
दिगो विकास लक्ष्य कार्यान्वयनका लागि रू २११ खर्ब ६५ अर्ब लगानी आवश्यक भएको राष्ट्रिय योजना आयोगले जनाएको छ । आयोगले आज ‘दिगो... आइतबार, वैशाख ७, २०८२
गैरकानुनी थुनामा राखिएको भन्दै रवि लामिछानेद्वारा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका छन्। आफुलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै उनले आइतबार... आइतबार, वैशाख ७, २०८२
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक
आज तीन सय २८ कम्पनीको दुई करोड १३ लाख २३ हजार नौ सय ६७ कित्ता शेयर ७४ हजार ४५ पटक खरिदबिक्री हुँदा... आइतबार, वैशाख ७, २०८२
मकवानपुरमा करिब ६ किलो अफिम सहित एक जना पक्राउ
पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका वडा नं. ११ बस्ने बर्ष २५ को बाबुराम तामाङ रहेका छन् । घटनाबारे थप अनुसन्धाई भईरहेको प्रहरीले... आइतबार, वैशाख ७, २०८२
सिंहदरवारबाट पक्राउ परेका राप्रपा नेताहरुलाई भद्रकालीस्थित प्रहरी परिसरमा लगियो
सिंहदरबार भित्रै प्रदर्शनको प्रयास गरेपछि उनीहरुलाई पक्राउ गरिएको थियो । उनीहरुसिंहदरवारस्थित संसदीय दलको कार्यालयबाट सिंहदरवारको दक्षिण गेटतर्फ अघी बढेका थिए । सो... आइतबार, वैशाख ७, २०८२
पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार छानविन गर्न रास्वपाको माग
दोषी उपर कारबाहीको लागि आवश्यक प्रक्रिया सुरूआत गर्न माग गर्दछौं। अन्यथा जनताको विश्वासीलो शक्तिको आधारमा सडक र सदनबाट यस विषयलाई कार्यान्वयनका लागि... आइतबार, वैशाख ७, २०८२
‘पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई पुनःराजनीतिमा फर्कन बन्देज छैन’: प्रचण्ड
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन संवैधानिक कानुन र अन्तरराष्ट्रिय परम्पराले पनि नरोक्ने बताए । आइतबार, वैशाख ७, २०८२
राप्रपाका राजेन्द्र लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबाटै प्रहरी नियन्त्रणमा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, प्रवक्ता ज्ञानेन्द्र शाही सहित राप्रपाका सांसदलाई प्रहरीले सिंहदरबार भित्रैबाट नियन्त्रणमा लिएको छ । आइतबार, वैशाख ७, २०८२
राप्रपाका नेताहरु सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा छलफल गर्दै
यसअघि राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले आफूहरुलाई रोक्न प्रहरी संसदीय दलको कार्यालय पुगेको र आफूहरुलाई बन्दी बनाउने प्रयास भएको भन्दै फेसबुक लाइभ गरेका... आइतबार, वैशाख ७, २०८२
बानेश्वरमा राप्रपाको प्रदर्शन (तस्विरहरु)
उक्त क्षेत्रमा तारबार गरेर अवाञ्छित गतिविधि रोक्ने प्रयत्न भएको छ भने धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ । विगत १९ दिनदेखि देशभरका शिक्षक... आइतबार, वैशाख ७, २०८२