नेभिगेशन
सिधाकुरा

सिधाकुराका लेखहरु

टिपर र कार आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

टिपर र कार आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

निजगढबाट पथलैयातर्फ जाँदै गरेको प्र२–०३–००१ख ०६०७ नम्बरको टिपर र विपरीत दिशाबाट आउँदै गरेको बा०१–०२५च ५०७६ नम्बरको कार आपसमा ठोक्किँदा कारमा सवार सर्लाहीको...
दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु

दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु

कृष्णनगरबाट लमहीतर्फ आउँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस राप्ति गाउँपालिका–५ लठह्वामा दुर्घटनामा पर्दा राजपुर गाउँपालिका–५ निवासी ५६ वर्षीय निलसरोज यादव...
गभर्नर बन्न गुणाकरको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा पूरक निवेदन दर्ता 

गभर्नर बन्न गुणाकरको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा पूरक निवेदन दर्ता 

सर्वोच्च अदालत प्रसासनका अनुसार भट्टको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा शुक्रबार पूरक निवेदन परेको हो । यस अघिनै सर्वोच्चमा परेको रिटमा समावेश हुनेगरी...
सञ्चारमन्त्रीले दोहोर्याए, ‘तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्छौँ’ 

सञ्चारमन्त्रीले दोहोर्याए, ‘तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्छौँ’ 

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिवन्ध लाग्ने बताएका छन् । 
एसियाली मापदण्डअनुरुप बनेको नारायणगढदेखि गोन्द्राङसम्मको ६ किलोमिटर सडकको उद्घाटन

एसियाली मापदण्डअनुरुप बनेको नारायणगढदेखि गोन्द्राङसम्मको ६ किलोमिटर सडकको उद्घाटन

चितवनको नारायणगढदेखि गोन्द्राङसम्मको एसियाली मापदण्डअनुरुप बनेको ६ किलोमिटरको सडकको उद्घाटन गरिएको छ।
बिस्का जात्राको अन्तिम दिनः हात नभएको लिङ्गो ढालियो

बिस्का जात्राको अन्तिम दिनः हात नभएको लिङ्गो ढालियो

पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन बिहान उठाइएको लिङ्गो विधिपूर्वक पूजा गरी ढालिएको हो । ज्याठा गणेशको प्रतीक मानिने...
माग सम्बोधन नगरी संघीय निजामती सेवा विधेयक अघि बढाए आन्दोलन गर्ने कर्मचारीहरुको चेतावनी

माग सम्बोधन नगरी संघीय निजामती सेवा विधेयक अघि बढाए आन्दोलन गर्ने कर्मचारीहरुको चेतावनी

शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई संयुक्त ज्ञापन पत्र बुझाउँदै कर्मचारी संगठनले आफुहरुले दिएका सुझाव समेतका आधारमा...
शिक्षकहरुको प्रदर्शनले नयाँबानेश्वर क्षेत्रमा ट्राफिक व्यवस्थापन अस्तव्यवस्त (तस्विरहरु)

शिक्षकहरुको प्रदर्शनले नयाँबानेश्वर क्षेत्रमा ट्राफिक व्यवस्थापन अस्तव्यवस्त (तस्विरहरु)

मुख्य सडक नै अवरोध हुँदा १७ दिन देखि सो क्षेत्रको ट्राफिक प्रभावित समेत भएको छ।  अहिले नयाँबानेश्वर अनामनगर, माइतीघर मण्डला, थापाथली धोबीखोला...
संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री लेखक

संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री लेखक

“संविधानभित्र रही आलोचना, समालोचना तथा विभिन्न गतिविधि गर्न पाइन्छ । संविधानविरोधी गतिविधिका माध्यमबाट हत्याहिंसालाई प्रश्रय दिने, संविधान फाल्छु भन्नेजस्ता अराजक गतिविधि गर्न...
चालकले सात डलर चोर्दा ८४ हजार डलरको पेन्सन गुम्यो

चालकले सात डलर चोर्दा ८४ हजार डलरको पेन्सन गुम्यो

क्योटो सिटीले सन् २०२२ मा एक हजार येन ९सात अमेरिकी डलर० ठगी ९चोरी० गरेको बसको सुरक्षा क्यामेरामा देखिएको रेकर्डको आधारमा नाम नखुलाइएका...
डोटीमा सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, दश जना पक्राउ

डोटीमा सिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु, दश जना पक्राउ

डोटीमा सिकार खेल्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ । बडीकेदार गाउँपालिका–२ बर्छैनका २४ वर्षीय नरेश सार्कीको मृत्यु भएको हो...
हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा, दैनिक ६०० क्विन्टल उत्पादन गर्ने लक्ष्य

हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा, दैनिक ६०० क्विन्टल उत्पादन गर्ने लक्ष्य

हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको छ । उद्योगका यन्त्रको मर्मतसम्भार र कच्चा पदार्थको आपूर्ति भएपछि गत मङ्गलबारदेखि सिमेन्ट उत्पादनका...
सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च मूल्यमा पुगेर प्रतितोला रू एक लाख ९० हजार छ सयमा कारोबार भएको...
चक्रपथमा सर्भिस लेन र नाली निर्माणको काम धमाधम (तस्विरहरु)

चक्रपथमा सर्भिस लेन र नाली निर्माणको काम धमाधम (तस्विरहरु)

सो खण्डको सडक निर्माणका लागि चिनियाँ टोली समेत नेपाल आइसकेको छ ।