नेभिगेशन
सबै कुरा

पृथ्वी जयन्तीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको जलपान समारोहमा पुगे शिर्ष नेताहरु (तस्विरहरु)


काठमाडौँ । पृथ्वीनारायण शाहको ३०३ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीले भृकुटीमण्डपमा जलपान समारोह कार्यक्रम गरेको छ।

सो कार्यक्रममा विभिन्न दलका शीर्ष नेताहरू उपस्थित भएका छन् ।

कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा उनकी पत्नी परराष्ट्रमन्त्री आरजु राणा देउवा, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायत शिर्ष नेताहरु उपस्थित भएका छन् । 










प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation