नेभिगेशन
सबै कुरा

बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया काठमाडौँमा (तस्विरहरु)

काठमाडौँ । बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया काठमाडौँ आएकी छिन् । उनको स्वागतका लागि परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए । 

आजै बेलायती राजकुमार पनि काठमाडौँ आउँदै छन् । राजकुमार आइपुगेपछि दुवै जनाले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्ने कार्यक्रम रहेको छ । उनीहरु ६ दिन नेपालमा रहने छन् । 




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation