नेभिगेशन
सबै कुरा

सरकारले बढायाे सार्वजनिक सवारीसाधनको भाडा, कहाँकाे भाडादर कति ? (सूचीसहित)

काठमाडाैँ । नेपाल सरकारले सार्वजनिक सवारीसाधनको भाडादर बढाएको छ । यातायात व्यवस्था विभागले सोमबारबाट लागु हुने गरी भाडा बढाएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभागले यात्रुवहाक सवारीका लागि ३.३० प्रतिशतले भाडादर बढाएको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीका लागि ०.८१ प्रतिशत र ितराईको बाटोमा सञ्चालन हुने मालवहाक सवारीका हकमा ०.००५ प्रतिशतले भाडादर बढाएको हो । 

Ncell
Extreme Energy

त्यस्तै दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने सार्वजनिक यातायातका सवारीका हकमा समेत भाडा समायोजन गरिएको विभागले जनाएको छ ।

त्यस्तै विभागले तोकेको भाडादरमा डिलक्स सुविधा भएका सार्वजनिक सवारी साधनले थप २० प्रतिशतसम्म भाडा लिन पाउने विभागले जनाएको छ । 

यस्तो छ विभागले समायोजन गरेको नयाँ भाडा :











प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि गर्न माग गर्दै ग्रीसको राजधानी एथेन्समा बुधबार हजारौँ विद्यार्थी र शिक्षकले प्रदर्शन गरेका छन्।
एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक जना पक्राउ

एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक जना पक्राउ

बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरियामा एयर पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन्।
बाँकेको कपासीमा आगलागी, सात घर पूर्णरूपमा जले

बाँकेको कपासीमा आगलागी, सात घर पूर्णरूपमा जले

बाँकेको जानकी गाउँपालिका–६ कपासीमा विद्युत् सर्ट भएर आगलागी हुँदा सातवटा घर पूर्णरूपमा जलेका छन्। आगलागीबाट अर्को एक घरको झ्यालमा समेत क्षति पुगेको छ।
यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विजयादशमीका अवसरमा दसैँको टीका लगाएका छन् ।