नेभिगेशन
सबै कुरा

कोशी प्रदेशमा अहिलेसम्म भूकम्पको क्षतिको विवरण छैन -प्रहरी

काठमडौँ । मङ्गलबार बिहान आएको भूकम्पको धक्का महसुस गरिएको कोशी प्रदेश प्रहरीले जनाएको छ । बिहानै आएको भूकम्पका धक्का महसुस भए पनि  अहिलेसम्म कुनै क्षतिको विवरण सङ्कलन नभएको प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालले सिधाकुरालाई जानकारी दिए । 'भूकम्पको धक्का महसुस भएको छ, हामीले रिपोर्ट सङ्कलन गरिरहेका छौँ तर कुनै क्षतिका विवरण सङ्कलन भइसकेको छैन्' उनले भने । 

चीनको डिङ्गे काउन्टी क्षेत्रमा केन्द्र बिन्दू भएर भूकम्प गएको हो । खानी तथा भूगर्भ विभागकी प्रवक्ता एवम् उपमहानिर्देशक मोनिका झाले नेपाली समयअनुसार बिहान ६ बजेर ५० मिनेटमा भूकम्प भएको सिधाकुरालाई बताइन् ।  

City Express



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाको सचिवालय बैठकले के गर्यो निर्णय ?

रास्वपाको सचिवालय बैठकले के गर्यो निर्णय ?

रास्वपाले  प्रवासमा रहेका नेपाली नागरिकहरूको मतदाता नामावली दर्ता प्रक्रिया पूर्णरूपमा अनलाइनबाट गर्ने व्यवस्था मिलाउन, नेपालका विदेशस्थित दूतावास÷कन्सुलेट तथा नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरूका आगमन र प्रस्थान दुवै क्षेत्रबाट बायोमेट्रिक सेवा...
सैनिक ब्यारेकबाट डेरामा सरे केपी ओली, महेश बस्नेतले मिलाइदिए व्यवस्था

सैनिक ब्यारेकबाट डेरामा सरे केपी ओली, महेश बस्नेतले मिलाइदिए व्यवस्था

जेनजी आन्दोलनका क्रममा प्रदर्शनका क्रममा ओलीको भक्तपुर, बालकोटस्थित घर क्षतिग्रस्त भएको छ । त्यसपछि नेकपा एमालका नेता महेश बस्नेतले गुण्डुमा ओलीकालागि घर व्यवस्था गरेको एमालेका नेताहरुले बताएका छन्।
बङ्गलादेशद्वारा शेख हसिना परिवारको एनआइडी ब्लक, आगामी चुनावमा मतदान गर्न नपाउने

बङ्गलादेशद्वारा शेख हसिना परिवारको एनआइडी ब्लक, आगामी चुनावमा मतदान गर्न नपाउने

उनका अनुसार प्रवासीहरूले पासपोर्ट नभई, आफ्नो एनआइडी प्रयोग गरेर मात्र अनलाइन दर्ता गर्न सक्नेछन् । जसको एनआइडी ब्लक गरिएको छ, उनीहरूले अनलाइन दर्ता गर्न पाउने छैनन् र दर्ता...
वेस्ट इन्डिजविरुद्ध ट्वान्टी–२० अन्तरराष्ट्रिय शृंखला खेल्ने नेपाली टोलीको बिदाइ

वेस्ट इन्डिजविरुद्ध ट्वान्टी–२० अन्तरराष्ट्रिय शृंखला खेल्ने नेपाली टोलीको बिदाइ

यूएईमा नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी–२०आई शृंखला खेलेर विश्वकप छनोटमा सहभागी हुनेछ । छनोट चरण पार गर्दै तेस्रोपटक विश्वकप खेल्ने नेपालको लक्ष्य रहेको छ । विदाइ कार्यक्रममा नेपाली...