नेभिगेशन
सबै कुरा

तिब्बत भूकम्पले नेपालमा परेको असर खोज्न हिमाली जिल्लामा प्रहरी परिचालन

काठमाडौँ ।  तिब्बत केन्द्र बिन्दु भएर गएको भूकम्पले नेपालमा पुर्याएको क्षति र उद्धारका लागि प्रहरी परिचालन गरिएको छ । तिब्बतसँग सिमाना जोडिएको उत्तरी हिमाली क्षेत्रमा रहेका सबै प्रहरी इकाईलाई अवस्था बुझ्न र क्षति भएको भए उद्धारमा जुट्न निर्देशन भएको प्रहरी मुख्यालयले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

'खासगरी उत्तरी हिमाली क्षेत्र केन्द्रित गरेर यस्तो निर्देशन भएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी विश्व अधिकारीले बताए । अहिलेससम्म भौतिक र मानवीय क्षतिको विवरण छैन्,' उनले भने,'तर, तिब्बतसँग सिमाना जोडिएको क्षेत्रमा असर परेको हुनसक्छ, त्यस क्षेत्रका सबै प्रहरीलाई परिचालन गरिएको छ ।' 

Ncell
Extreme Energy

चीनको डिङ्गे काउन्टी क्षेत्रमा केन्द्र बिन्दू भएर भूकम्प गएको हो । खानी तथा भूगर्भ विभागकी प्रवक्ता एवम् उपमहानिर्देशक मोनिका झाका अनुसार नेपाली समयअनुसार बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्निच्युडकाे भूकम्प भएको थियाे । 



  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा साउन ३१ गते आइतबार तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने जनाएको छ। निगमका अनुसार ग्यास खरिदका लागि उपभोक्ताले बिहान ११...
एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

पोखरेलले सामाजिक सञ्जालमार्फत हिजो सडकका खाल्डा पुर्न नसक्ने, सेवा लिन घण्टौँ लाइन बस्नुपर्ने, समयमा मल नपाइने तथा युवाहरू रोजगारीका लागि विमानस्थलमा लाम लाग्नुपर्ने अवस्थालाई देखाएर नेतृत्व परिवर्तनको माग...
मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले आठ कन्टेनरहरूलाई अलगरअलग स्थानमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। कोरलादेखि मालवस्तु...
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

उनका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा आठ जना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ ।...