नेभिगेशन
सबै कुरा

‘वाइडबडी भ्रष्टाचार छानबिनबारे अख्तियारमाथि प्रश्न उठ्यो, संसदीय छानबिन समिति बनाऔँ’ -शिशिर खनाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले वाइडबडी जहाज घोटाला अनुसन्धान गर्न संसदीय समिति बनाउन माग गरेको छ। सो भ्रष्टाचार प्रकरणमा अख्तियारले गरेको छानबिनमा अदालतले प्रश्न गरेको भन्दै रास्वपाका सांसद शिशिर खनालले मङ्गलबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा यस्तो माग गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिमा नेता खनालले भने,‘सो भ्रष्टाचार छानबिन गरेको अख्तियारमाथि विशेष अदालतले प्रश्न उठाएको छ । त्यसैले स्वतन्त्र संसदीय छानबिन समिति बनाऔँ,’ उनले भने । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि गर्न माग गर्दै ग्रीसको राजधानी एथेन्समा बुधबार हजारौँ विद्यार्थी र शिक्षकले प्रदर्शन गरेका छन्।
एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक जना पक्राउ

एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक जना पक्राउ

बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरियामा एयर पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन्।
बाँकेको कपासीमा आगलागी, सात घर पूर्णरूपमा जले

बाँकेको कपासीमा आगलागी, सात घर पूर्णरूपमा जले

बाँकेको जानकी गाउँपालिका–६ कपासीमा विद्युत् सर्ट भएर आगलागी हुँदा सातवटा घर पूर्णरूपमा जलेका छन्। आगलागीबाट अर्को एक घरको झ्यालमा समेत क्षति पुगेको छ।
यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विजयादशमीका अवसरमा दसैँको टीका लगाएका छन् ।