नेभिगेशन
सबै कुरा

तरुलले भरिभराउ कालिमाटी फलफूल तथा तरकारी बजार (तस्विरहरु)

काठमाडाैँ । माघे सङ्क्रान्ति पर्वको आगमनसँगै उपत्यकामा उच्च संख्यामा तरुल, सखरखण्ड पिँडालु बजारमा भित्रिएका छन् । काठमाडौँको कालिमाटी फलफूल तथा तरकारी बजार अहिले नेपाल र भारतका विभिन्न स्थानबाट आयात गरिएका तरुलले भरिएको छ ।

माघे सङ्क्रान्तिमा विशेष गरि कन्दमुल प्रजातिका खानेकुराहरु तरुल, पिँडालु, सखरखण्ड र त्यसै गरि ध्यु, चाकु, तिलका परिकार, खिचडी खाने चलन छ । यस्ता परिकारले जाडोमा न्यानो प्रदान गर्ने विश्वास गरिन्छ ।













प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पोप्पोको पासोः कमाउने लोभमा घरबारै उठिबास

पोप्पोको पासोः कमाउने लोभमा घरबारै उठिबास

यहाँ ५ लाख, १० लाख, २० लाख गुमाउनु सामान्य जस्तै हो । तर न कसैलाई भन्न सकिएको छ, न कतै उजुरी दिन नै सकिएको छ । भनौँ कसरी...
सकियाे ओली-भण्डारी भेटवार्ता, भण्डारी भन्छीन् : राष्ट्रिय राजनीतिको कुरा भयो

सकियाे ओली-भण्डारी भेटवार्ता, भण्डारी भन्छीन् : राष्ट्रिय राजनीतिको कुरा भयो

भण्डारीले राजनीतिमा फर्कीने घोषणा गरेसँगै एमालेको आन्तरिक राजनीतिमा समेत धेरै प्रभाव पर्ने आकलन सहित बहस भैरहेको छ । यहि बिचमा २ दिनसम्म चलेको पोलिटब्यूरो बैठकले एमालेमा ७० वर्ष...
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार

पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार

आज नेप्से परिसूचक शून्य दशमलव ३२ अङ्कले बढेर दुई हजार ८७० दशमलव ९५ को बिन्दुमा कायम भएको छ । आजको कारोबारमा विभिन्न ३१६ कम्पनीका पाँच करोड १६ लाख...
वार्तामा एमालेका अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारी

वार्तामा एमालेका अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति भण्डारीले पार्टीको राजनीतिमा आउने सार्वजनिक घोषणा गरेपछि एमालेको हालैको सचिलालय र पोलिटब्युरो बैठकमा यस विषयमा छलफल भएको थियो । यससम्बन्धमा पार्टी नेतृत्वसँग औपचारिक रूपमा आज छलफल हुन...

भर्खरै