नेभिगेशन
सबै कुरा

रविको थुनछेक बहसको आदेश अघि पोखरामा के भइरहेको छ ? (भिडियाे)

पाेखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अहिले जिल्ला प्रहरी परिसर कास्कीको न्यायिक हिरासतमा छन् । सहकारी ठगीको आरोपमा ८२ दिन देखि प्रहरी हिरासतमा रहेका उनलाई गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरिएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसयताको झण्डै तीन महिना उनलाई जालसाजीपूर्ण तरिकाबाट ५ जिल्लाका अदालत र प्रहरी कार्यालय पु¥याइएको छ भने कार्यविधि र कानुनी प्रक्रिया मिचेर मुद्दा दायर गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ । 

Ncell
Extreme Energy

सहकारी सञ्चालकले कृत्रिम ऋणी खडा गरेर रकम ल्याएको कम्पनीमा काम गरेको आरोपमा मुद्दा र राज्यको प्रतिशोध खेपिरहेका लामिछानेलाई थुनामा राख्ने वा थुना बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न दिने भन्ने आदेश बुधबार कास्की जिल्ला अदालतले गर्नेछ । 

त्यस अघि कास्की जिल्ला अदालत परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । रवि रिहाइ हुने आशमा उनका समर्थक पोखरमा जम्मा हुन थालेका छन् । रविको थुनछेक आदेशको अघिल्लो दिन पोखरको अवस्था कस्तो छ ।  सिधाकुराकर्मी विष्णु ढुंगानाले तयार गरेको भिडियो रिपोर्ट यहाँ प्रस्तुत गरिएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षकको मृत्युपछि कटारीमा प्रदर्शन, मदन भण्डारी राजमार्ग अवरुद्ध

शिक्षकको मृत्युपछि कटारीमा प्रदर्शन, मदन भण्डारी राजमार्ग अवरुद्ध

हायस गाडीको ठक्करबाट स्थानीय शिक्षक सुमन श्रेष्ठको मृत्यु भएपछि दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै उदयपुरको कटारीमा स्थानीयवासीले प्रदर्शन गरेका छन् ।
इरान–पाकिस्तान सीमा आवागमन र व्यापार अस्थायी रूपमा बन्द

इरान–पाकिस्तान सीमा आवागमन र व्यापार अस्थायी रूपमा बन्द

प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको सीमापार आवागमन तथा व्यापार अस्थायी रूपमा रोकिएको छ। दुवै देशका अधिकारीहरू सीमा नाका चाँडै सञ्चालनमा ल्याउन छलफलमा जुटेका छन्।
आरुघाट पुलमा बेलिब्रिज जडान अन्तिम चरणमा, भोलिसम्म यातायात खुलाउने तयारी

आरुघाट पुलमा बेलिब्रिज जडान अन्तिम चरणमा, भोलिसम्म यातायात खुलाउने तयारी

गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पक्की पुलको क्षतिग्रस्त खण्डमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ। भोलिसम्म यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको पूर्वाधार विकासमन्त्री सुनील लम्सालले बताएका छन्।
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

कुनै समय दसैँ नजिकिएसँगै लमजुङका गाउँबस्ती रातो माटो र कमेरोले रङ्गिन्थे। घरका भित्ता पोत्ने, ढोका–झ्याल रङ्गाउने र बाटोघाटो सफा गर्ने चटारो हुन्थ्यो।