नेभिगेशन
सबै कुरा

सूर्यदर्शन सहकारी प्रकरणको बहस सकियो, आदेश आउन बाँकी

पोखरा । पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा सबै पक्षको बहस सकिएको छ । बिहिबार सरकारी वकिलका तर्फबाट जवाफी बहस सकिएपछि यस प्रकरणको थुनछेक बहस सकिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहिबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा सरकारी वकिल कार्यालयका तर्फबाट न्यायाधिवक्ता कमला काफ्ले र सहन्यायाधिवक्ता गोविन्दराज गौली  जवाफी बहस गरेसँगै थुनछेक बहस सकिएको हो ।

Ncell
Extreme Energy

जवाफी बहस सकिएसँगै न्यायाधीशको इजलासमा सबै प्रतिवादीलाई आफ्नो कुरा राख्नलाई समय दिइएको छ । 

अब न्यायाधीशहरुबिच छलफलपश्चात आदेश आउने छ । यद्यपी आदेश आजै आउँछ कि भोली भन्ने एकिन छैन ।  समयमै बहस सकिएका कारण आजै आदेश आउनसक्ने प्रचुर सम्भावना छ । 

रविको थुनछेक बहसको आदेश अघि पोखरामा के भइरहेको छ ? (भिडियाे)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

ग्रीसमा पनि फैलियो प्रदर्शन, हजारौं विद्यार्थीहरू निस्किए सडकमा

जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र शिक्षा क्षेत्रमा सरकारी लगानी वृद्धि गर्न माग गर्दै ग्रीसको राजधानी एथेन्समा बुधबार हजारौँ विद्यार्थी र शिक्षकले प्रदर्शन गरेका छन्।
एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक जना पक्राउ

एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक जना पक्राउ

बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरियामा एयर पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा एक जना पक्राउ परेका छन्।
बाँकेको कपासीमा आगलागी, सात घर पूर्णरूपमा जले

बाँकेको कपासीमा आगलागी, सात घर पूर्णरूपमा जले

बाँकेको जानकी गाउँपालिका–६ कपासीमा विद्युत् सर्ट भएर आगलागी हुँदा सातवटा घर पूर्णरूपमा जलेका छन्। आगलागीबाट अर्को एक घरको झ्यालमा समेत क्षति पुगेको छ।
यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विजयादशमीका अवसरमा दसैँको टीका लगाएका छन् ।