नेभिगेशन
सबै कुरा

छुटेपछि रविले भने, ‘न्याय मरेको छैन भन्ने कुराको आभास भएको छ’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले न्याय मरेको छैन भन्ने कुराको आभास भएको बताएका छन् । बिहिबार जिल्ला अदालत कास्कीले धरौटीमा रिहा गर्न आदेश दिएपछि प्रक्रिया पूरा गरेर प्रहरी कार्यालयबाट बाहिरिएका उनले सो प्रतिक्रिया दिएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरी कार्यालयबाट बाहिरिँदै गर्दा उनले भने, ‘न्यायालयलाई म धेरै धेरै धन्यवाद दिन चाहान्छु, न्याय मरेको छैन भन्ने कुराको आभास भएको छ । जजसले माया गर्नुभयो उहाँहरु सबैलाई धन्यवाद ।’

Ncell
Extreme Energy







प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।
जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

नियमित रुपमा पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाएको छ ।
सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।
हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले हाजिर गरेर टाप कस्ने (हाटा) सांसदहरुलाई कडाई गरेको छ । प्रतिनिधिसभामा १८२ सांसद भएको रास्वपाले संसद बैठकको उपस्थितिलाई थप व्यवस्थित गर्न यो कदम चालेको हो...