नेभिगेशन
सबै कुरा

रवि लामिछाने आइतबार मात्रै काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आइतबार काठमाडौ जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । विहीबार कास्की जिल्ला अदालतबाट धरौटीमा रिहा भएका लामिछानेका विरुद्ध काठमाडौँ जिल्ला अदालतमा पनि मुद्दा दायर भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हिजोनै कास्की प्रहरीले रिहा भएलगत्तै पक्राउ गरि काठमाडौ पठाउने तयार गरेपनि जिल्ला अदालत कास्कीको आदेशमा उनलाई धरौटी पछि रिहा गर्न भनिएको थियो । 

सोहि कारण कास्की प्रहरीले लामिछानेकी पत्नी निकिता पौडेलको जिम्मा लगाएर काठमाडौ अदालतमा उपस्थित हुने गरी रिहा गरेको थियो । 

रास्वपाका सहकोषाध्यक्ष दिपक बोहराका अनुसार लामिछाने आइतबार विहान ८ः३० बजेनै काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने छन् । 

रास्वपाका नेताहरु सहित लामिछाने अहिले कास्कीबाट काठमाडौ आउँदै छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पेट्रोल र डिजेलको मूल्यमा भारी वृद्धि, यस्तो छ नयाँ मूल्य

पेट्रोल र डिजेलको मूल्यमा भारी वृद्धि, यस्तो छ नयाँ मूल्य

अन्तराष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य वृद्धि भएपछि नेपालमा पनि वृद्धि भएको निगमले जनाएको छ ।
रास्वपाले निर्वाचन आयोगमा बुझाएको ५७ जना समानुपातिक सांसदहरुको सूचीमा को को परे ? (सूचीसहित)

रास्वपाले निर्वाचन आयोगमा बुझाएको ५७ जना समानुपातिक सांसदहरुको सूचीमा को को परे ? (सूचीसहित)

पार्टीले ५७ जनाको सूची आयोगमा बुझाउँदा ४८ जना महिला र ९ जना पुरुष परेका छन् । त्यस्तै क्लस्टर अनुसार खसआर्य १७ जना, जनजाति १६ जना, दलित ८ जना,...
यि हुन् रास्वपाबाट समानुपातिक सांसद सिफारिस भएका ९ जना पुरुष उम्मेदवार

यि हुन् रास्वपाबाट समानुपातिक सांसद सिफारिस भएका ९ जना पुरुष उम्मेदवार

यस्तै, मधेसीतर्फ एक नम्बरमा रहेका पुरुषोत्तम शुप्रभात यादव, खगेन्द्र कर्ण समानुपातिकतर्फ सिफारिस भएका छन् । यता थारुतर्फ सुरेन्द्र चौधरी र प्रेमलाल चौधरी सिफारिस भएका छन् ।
किशोरी साहको पक्षमा आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

किशोरी साहको पक्षमा आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

निर्वाचन आयोगले मतदानअघि उम्मेदवारी खारेज गरेपछि आयोगको निर्णय खारेज गर्न माग गर्दै साह सर्वोच्च पुगेका थिए । तर सर्वोच्चले आयोगको निर्णयमाथि तत्कालका लागि केही गर्न नपर्ने आदेश गरेको...

भर्खरै