नेभिगेशन
सबै कुरा

सरकारकै कारण महोत्तरीमा नेपाली भूमि भारतर्फ पर्याे

काठमाडौँ । महोत्तरीमा नेपाल सरकारकै कारण नेपाली भूमि मिचिएको छ। संघिय सरकारको बजेटमा सीमा क्षेत्रमा निर्माण भइरहेको एक नहरमा नेपालतर्फको भूमि भारततर्फ परेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महोत्तरीको मटिहानी ८ र भारतको मधुवनी जिल्लाको मधवापुर पञ्चायत एक सीमा क्षेत्रमा सङ्घीय सरकारको बजेटमा नहर बनीरहेको छ । बिग्ही नदी देखि गाछीसम्म परिक्रमा गर्ने उक्त पक्की नहर निर्माणमा नेपाली भूमि भारततर्फ परेको स्थानीय राजनीतिक दलका अगुवाहरूले जनाएका छन् । 

Ncell
Extreme Energy

सीमाको पिलर नम्बर २९५/१ देखि २९५/५ सम्म निर्माण सम्झौताअनुसार काम भइरहेको भए पनि पिलर नम्बर २९५/५ देखि २९५/६ सम्म १५ फिट नेपाली भूमि भारततर्फ जबरजस्ती पारिएको स्थानीयको आरोप छ।

भारतीय सीमा सुरक्षा बल एसएसबी र स्थानीय सरकारको मिलोमतोमा सीमा मिचिएको भन्दै स्थानीय सर्वदलीय राजनीतिक समितिले आपत्ति जनाएको छ।            


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा साउन ३१ गते आइतबार तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने जनाएको छ। निगमका अनुसार ग्यास खरिदका लागि उपभोक्ताले बिहान ११...
एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

पोखरेलले सामाजिक सञ्जालमार्फत हिजो सडकका खाल्डा पुर्न नसक्ने, सेवा लिन घण्टौँ लाइन बस्नुपर्ने, समयमा मल नपाइने तथा युवाहरू रोजगारीका लागि विमानस्थलमा लाम लाग्नुपर्ने अवस्थालाई देखाएर नेतृत्व परिवर्तनको माग...
मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले आठ कन्टेनरहरूलाई अलगरअलग स्थानमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। कोरलादेखि मालवस्तु...
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

उनका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा आठ जना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ ।...