नेभिगेशन
सबै कुरा

सडकमा निर्माण सामाग्री थुपार्नेलाई काठमाडौँ महानगरले तिरायो एक लाख जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकमा निर्माण सामाग्री थुपारेको भदै एक कम्पनीलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ। महानगरको वडा नम्बर ३२ मा बनिरहेको बागमती करिडोरमा निर्माण क्रममा सडकमा निर्माण सामग्री असरल्ल राखेको भन्दै टुकुचा निर्माण सेवा प्रा लीलाई महानगर प्रहरीले एक लाख रुपैयाँ जरिवाना गराएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘सडकमा निर्माण सामग्री थुपारे कारबाही हुन महानगरको व्यवस्था बमोजिम यो कारबाही गरीएको हो,’ महानगर प्रहरी स्रोतले भन्यो, ‘यस्तो कारबाहीबाट अरु पनि सचेत हुन जरुरी छ ।’ यस अघि पनि महानगरको सडकमा निर्माण सामाग्री थुपार्नेलाई कारबाही गर्दै आएको महानगर प्रहरी बलले जनाएको छ । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

यस्तो रह्यो रास्वपा सभापति रवि लामिछानेको दसैँ टीका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विजयादशमीका अवसरमा दसैँको टीका लगाएका छन् ।
क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा पाँच जना पक्राउ

क्यासिनोमा नेपालीलाई प्रवेश गराएर जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।