नेभिगेशन
सबै कुरा

नेपाल प्रहरीका २५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

काठमाडाैँ । नेपाल प्रहरीका २५ जना एसपीलाई एसएसपी बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको छ । सोमबार बढुवा सिफारिस भएकाहरुमा पहुँचका आधारमा शक्ति केन्द्रमा रहेका देखि विवादीत पृष्ठभूमिका समेत छन् ।  सिफारिसको पहिलो नम्बरमा रमेश थापा  परेका छन्। यस्तै बढुवा सिफारिसमा परेका अधिकृतहरुको सूची यस्तो छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अजय केसी

Ncell
Extreme Energy

अनुपम शम्शेर जबरा

 बीरबहादुर बुढामगर

 नवराज अधिकारी

कृष्णप्रसाद कोइराला

होबिन्द्र बोगटी

कृष्णप्रसाद पंगेनी

गोबिन्द अधिकारी

बिनोद सिलवाल

श्याम कुमार महतो

बेद विष्ट

शिवकुमार श्रेष्ठ

प्रकाश मल्ल

शान्तिराज कोइराला

जनार्दन जीसी

रञ्जु सिग्देल

सन्तोष खड्का

सन्तोष कुमार भट्टराई

राजेन्द्रप्रसाद धमला

सन्तोषसिंह राठौर

सञ्जय सिंह थापा

बिमलराज कँडेल

महेन्द्र खड्का 

प्रभु प्रसाद ढकाल 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

उनका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा आठ जना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ ।...
नेपालमा ढुक्कसँग लगानी गर्न प्रवासी नेपालीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आग्रह

नेपालमा ढुक्कसँग लगानी गर्न प्रवासी नेपालीलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आग्रह

सरकारले लगानीको माहोल बनाउने, देशमै रोजगारीको वातावरण सिर्जना गर्ने, एआई र सूचना प्रविधि क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने गरी नीतिगत रणनीतिहरू कार्यान्वयन गरिरहेको भन्दै उनले नेपालमा ढुक्क भएर...
सङ्कटमा उदयपुर सिमेन्ट उद्योग, बोरा अभावले ६ महिनादेखि उद्योगमै थन्कियाे सिमेन्ट

सङ्कटमा उदयपुर सिमेन्ट उद्योग, बोरा अभावले ६ महिनादेखि उद्योगमै थन्कियाे सिमेन्ट

गाइघाट बजारको विकासमा महत्त्वपूर्ण योगदान दिएको उद्योगभित्रको भ्रष्टाचार, व्यवस्थापकीय कमजोरी, राजनीतिक हस्तक्षेप र व्यक्तिगत तथा समूहगत स्वार्थका कारण उद्योग क्रमशः धराशायी बन्दै गएको छ । यसको पछिल्लो उदाहरण...
देउवा समूहको राष्ट्रिय भेलाः विमलेन्द्र निधि, रमेश लेखक र प्रकाशशरण महतद्वारा प्रतिवेदन पेश

देउवा समूहको राष्ट्रिय भेलाः विमलेन्द्र निधि, रमेश लेखक र प्रकाशशरण महतद्वारा प्रतिवेदन पेश

प्रतिवेदनमा पुस्तान्तरणका नाममा आन्दोलनका हरेक चरणमा योगदान गर्नेहरूलाई विधि विपरीत अपमानीत गर्ने कार्य भएको उल्लेख गरिएको छ ।

भर्खरै