नेभिगेशन
सबै कुरा

‘रविलाई प्रतिवादी बनाउन कानुनी धर्म समेत निभाइएन’ : वरिष्ठ अधिवक्ता सुशील पन्त


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  का सभापति रवि लामिछाने को थुनछेक बहस काठमाडौँ जिल्ला अदालतमा जारी छ। जिल्ला न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा जाहेरीकर्ता र सरकारी वकिलको बहस यस अघि नै सकिएका कारण आज लामिछानेको तर्फबाट कानुन व्यवसायीले बहस गरेका थिए । रविकातर्फबाट आज पहिलो बहस गरेका अधिवक्ता सुशील पन्तको बहस भर्खरै सकिएको छ । 

Ncell
Extreme Energy

उनले रविमाथिको आरोपमा कानुनले धर्म छोडेको भन्दै रविलाई न्याय दिन माग गरे । ‘धर्ममा कानुन खोज्नु हुन्न तर कानुनले धर्म छोड्नु हुन्न,’ न्यायाधीश अधिकारीका सामु बहस गर्दै पन्तले भने । 

वरिष्ठ अधिवक्ता पन्तले रविको हकमा कानुनी प्रक्रिया अवलम्बन नगरिएको दाबी गरे । हद म्याद नाघेर रविमाथि मुद्दा ल्याइएको भन्दै उनले मुद्दा नै खारेजी हुनुपर्ने माग गरे । मुद्दामा रविलाई प्रतिवादी बनाएको तर सहकारीको रकम गएको गोर्खा मिडियालाई किन प्रतिवादी नबनाएको भन्दै पन्तले प्रश्न गरे ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री शाहद्वारा भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना

प्रधानमन्त्री शाहद्वारा भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्समार्फत भारतको स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री मोदीसहित भारत सरकार र मैत्रीपूर्ण भारतीय जनतामा शुभकामना व्यक्त गरेका हुन् ।
सभापति र केन्द्रीय समितिको वैधानिकताबारे अलमलमा पर्नु पर्दैनः विश्वप्रकाश शर्मा

सभापति र केन्द्रीय समितिको वैधानिकताबारे अलमलमा पर्नु पर्दैनः विश्वप्रकाश शर्मा

शनिबार ललितपुरमा दोश्रो झापा १–काठमाडौँ कप फुटसल प्रतियोगितामा सहभागी हुन पुगेका उपसभापति शर्माले विधिपूर्वक सम्पन्न भएको पार्टीको विशेष महाधिवेशनलाई निर्वाचन आयोग र अदालतले समेत सहि भनेको अवस्थमा सभापति...
पार्किङमा रहेको माइक्रो भ्यानलाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु, तीन घाइते

पार्किङमा रहेको माइक्रो भ्यानलाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु, तीन घाइते

दुर्घटनामा घाइते पाँचै जनालाई उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो। तीमध्ये दुई जनालाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
बाबुरामको टिप्पणीः जेन–जी विद्रोहको वर्षदिन नपुग्दै पुराना शक्ति जुर्मुराए, नयाँ शक्ति चौबाटोमा अल्मलिए

बाबुरामको टिप्पणीः जेन–जी विद्रोहको वर्षदिन नपुग्दै पुराना शक्ति जुर्मुराए, नयाँ शक्ति चौबाटोमा अल्मलिए

पुराना शक्तिहरूले नयाँ शक्तिप्रति इख साँधेर ‘हलो अट्काएर गोरू चुट्ने’ प्रवृत्ति त्यागी इमानदार आत्मसमीक्षा गर्नुपर्ने उनले बताएका छन्। त्यस्तै, नयाँ सत्ताधारी शक्तिहरूले अहंकारपूर्ण ढंगले एक्लै राज्य सञ्चालन गर्न...

भर्खरै