नेभिगेशन
सबै कुरा

रविको पक्षबाट बहस सकियो, सरकारी वकिलको जबाफी बहस सुरु

काठमाडौँ । स्वर्णलक्ष्मी सहकारी प्रकरणमा जारी थुनछेक बहसमा रविकोतर्फबाट भएको बहस सकिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा जारी बहसमा रविकातर्फबाट ५ जना अधिवक्ताहरुले बहस गरेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वरिष्ठ अधिवक्ताद्धय सुशील पन्त र रमन श्रेष्ठ, अधिवक्ताहरु सुरेन्द्र थापा, सुरज बस्नेत र राजेन्द्र सेढाईंले बसह गरेका थिए । उनीहरुको रविलाई थुनामुक्त गर्न माग गर्दै मुद्दाको प्रक्रियामै त्रुटी भएको बताए । 

Ncell
Extreme Energy

अहिले सरकारी वकिलहरुले जबाफी बहस सुरु गरेका छन् । जबाफी बहस सकिएपछि सम्भवत आजै थुनछेकको आदेश आदेश हुनेछ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि आएको बाढीपहिरोले जिल्लाका सडक, पुल, खानेपानी, सिँचाइ, विद्युत् र सञ्चारका संरचनामा क्षति पु¥याएको छ । धेरै बस्ती पहिरोको जोखिममा परेका छन्...
पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुँदैछ ।
तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

प्रहरी प्रधान कार्यालयका अनुसार तीनवटा सवारीसाधनमार्फत कात्तिक ३ गते ५१० र कात्तिक ४ गते ८९६ गरी एक हजार ४०६ यात्रुले निःशुल्क यात्रा सुविधा लिएका छन् ।
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भूमिकास्थान नगरपालिका २, भूमेकाथानमा  लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।