नेभिगेशन
सबै कुरा

स्वर्णलक्ष्मी सहकारी प्रकरण : सबै पक्षको बहस सकियो, आदेश आउन बाँकी

काठमाडौँ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा सबै पक्षको बहस सकिएको छ । बुधबार प्रतिवादी रवि लामिछानेका ५ जना वकिलहरुले जवाफी बहस सकेसँगै सरकारी वकिल कार्यालयबाट २ जनाले जवाफी बहस गरेका थिए भने जाहेरीकर्ताको तर्फबाट पनि जवाफी बहस सकिएको छ । 

सबै पक्षको बहस सकिएपछि अब आदेश आउन बाँकी छ । 

City Express




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
लगातार नकारात्मक सर्किट लागेपछि शेयर कारोबार स्थगित

लगातार नकारात्मक सर्किट लागेपछि शेयर कारोबार स्थगित

कारोबार सुरु भएलगत्तै बजार ओरालो लाग्न थालेको थियो । बजार खुलेको दुई मिनेटमै नेप्से परिसूचक चार प्रतिशतले ओरालो लागेको थियो । बजारमा छोटो समयमा नकारात्मक सर्किट लागेको थियो...
प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच फोनवार्ता

वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उनको ७५औँ जन्मदिनको शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसैगरी प्रधानमन्त्री कार्कीले नेपाल–भारतबीचको सदियौँ पुरानो र मैत्रिपूर्ण सम्बन्धको स्मरण गरेकी...
गणेशमान सिंहको २८औँ स्मृति दिवस, विविध कार्यक्रम गरी मनाइदै

गणेशमान सिंहको २८औँ स्मृति दिवस, विविध कार्यक्रम गरी मनाइदै

गणेशमान स्मृति दिवसका अवसरमा बिहीबार कांग्रेस नेता प्रकाशमान सिंह लगाएतले  शोभाभगवतीस्थित गणेशमानको सालिकमा माल्यार्पण गरेका थिए ।  सो अवसरमा कांग्रेस नेता सिंहले नेपालको परिवर्तनमा गणेशमान सिंहले खेल्नुभएको योगदानको...
जेनजी आन्दोलनका क्रममा ध्वस्त पारिएको नेकपा माओवादी केन्द्रका नेता नन्द किशोर पुनको निवास(तस्बिरहरु)

जेनजी आन्दोलनका क्रममा ध्वस्त पारिएको नेकपा माओवादी केन्द्रका नेता नन्द किशोर पुनको निवास(तस्बिरहरु)

तोडफोड र आगजनीबाट पुनको निवास, सवारी साधन लगायत अन्य सामानहरु पूर्ण रुपमा ध्वस्त भएको छ । उपराष्ट्रपतिको दुई कार्यकाल सकिए पश्चात उनी पार्टीमा पुन सक्रिय भएका थियो ।