नेभिगेशन
सबै कुरा

न्यायाधीशलाई रविले भने ‘श्रीमान् प्रक्रिया नपुगी अदालत आएको मुद्दा खारेज गरियोस् ’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो विरुद्धको मुद्दा खारेज योग्य भएको बताएका छन् । कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा उनी विरुद्धको मुद्दाको काठमाडौँ जिल्ला अदालतमा जारी थुनछेक बहस सकिएपछि समय माग गर्दै लामिछानेले प्रक्रिया नपुगी आफूमाथि आरोपित गरेर मुद्दा ल्याइएको भन्दै मुद्दा नै खारेजीको माग गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बुधबार थुनछेक बहस सकिए पछि लामिछानेले केही कुरा राख्न भन्दै समय माग गरेका थिए । 

Ncell
Extreme Energy

त्यसपछि न्यायाधीश अधिकारीले रविलाई बोल्न समय दिएका थिए । प्रक्रियागत त्रुटीका कारण अनागरिक भएको आफू नै जिउँदो नजिर साक्षी रहेको भन्दै लामिछानेले यो मुद्दामा पनि प्रक्रिया नपुगेको भन्दै खारेजभागी रहेको बताए । ‘श्रीमान् म एउटा नजिर पेश गर्छु  । म जिउँदो नजिर हुँ । एउटा कागजी प्रक्रिया नपुग्दा कसैलाई हानी नगर्दा म अनागरिक भएको हुँ,’ लामिछानेले भने,‘ यो मुद्दामा पनि प्रक्रिया पुगेको छैन् र यो मुद्दा खारेज होस् श्रीमान् ।

उनी विरुद्धको मुद्दाको थुनछेक बहस सकिएको र केही बेरमा थुनछेकको आदेश हुने जिल्ला अदालत काठमाडौँले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सभापति र केन्द्रीय समितिको वैधानिकताबारे अलमलमा पर्नु पर्दैनः विश्वप्रकाश शर्मा

सभापति र केन्द्रीय समितिको वैधानिकताबारे अलमलमा पर्नु पर्दैनः विश्वप्रकाश शर्मा

शनिबार ललितपुरमा दोश्रो झापा १–काठमाडौँ कप फुटसल प्रतियोगितामा सहभागी हुन पुगेका उपसभापति शर्माले विधिपूर्वक सम्पन्न भएको पार्टीको विशेष महाधिवेशनलाई निर्वाचन आयोग र अदालतले समेत सहि भनेको अवस्थमा सभापति...
पार्किङमा रहेको माइक्रो भ्यानलाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु, तीन घाइते

पार्किङमा रहेको माइक्रो भ्यानलाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु, तीन घाइते

दुर्घटनामा घाइते पाँचै जनालाई उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो। तीमध्ये दुई जनालाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
बाबुरामको टिप्पणीः जेन–जी विद्रोहको वर्षदिन नपुग्दै पुराना शक्ति जुर्मुराए, नयाँ शक्ति चौबाटोमा अल्मलिए

बाबुरामको टिप्पणीः जेन–जी विद्रोहको वर्षदिन नपुग्दै पुराना शक्ति जुर्मुराए, नयाँ शक्ति चौबाटोमा अल्मलिए

पुराना शक्तिहरूले नयाँ शक्तिप्रति इख साँधेर ‘हलो अट्काएर गोरू चुट्ने’ प्रवृत्ति त्यागी इमानदार आत्मसमीक्षा गर्नुपर्ने उनले बताएका छन्। त्यस्तै, नयाँ सत्ताधारी शक्तिहरूले अहंकारपूर्ण ढंगले एक्लै राज्य सञ्चालन गर्न...
निर्वाचन क्षेत्रमा अर्थमन्त्री: 'पहिले देशलाई हेर्नु अनि हामीलाई पनि...'

निर्वाचन क्षेत्रमा अर्थमन्त्री: 'पहिले देशलाई हेर्नु अनि हामीलाई पनि...'

बालकृष्ण भण्डारीले व्यावसायिक कृषिका लागि पहल गरिदिन आग्रह गरे भने बामदेव भट्टराईले आफ्नो वडामा धेरै विकास बजेट परेकोमा खुसी व्यक्त गरे । बन्दीपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल...

भर्खरै