नेभिगेशन
सबै कुरा
ओली र देउवाको फोटो शेयर गर्दै बालेनले भने

‘खोला मात्रै होइन, टुँडिखेल र खुलामञ्चसमेत कार्यकर्तालाई बाँड्न अध्यादेश जारी भयो’


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भूमि सम्बन्धी अध्यादेश पास गरेको प्रति काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आपत्ति जनाएका छन् । 

Ncell
Extreme Energy

उनले सामाजिक सञ्जालमा एक स्ट्सयाटस् लेख्दै उक्त अध्यादेश कार्यकर्तालाई सरकारी जमिन बाँड्न ल्याइएको आरोप लगाए छन् ।

अब खेला मात्रै होइन, टुँडिखेल, खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ,’ बालेनले भनेका छन्, ‘बधाई छ सरकारमा रहेका कार्यकर्ताहरूलाई। ’



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि आएको बाढीपहिरोले जिल्लाका सडक, पुल, खानेपानी, सिँचाइ, विद्युत् र सञ्चारका संरचनामा क्षति पु¥याएको छ । धेरै बस्ती पहिरोको जोखिममा परेका छन्...
पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुँदैछ ।
तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

प्रहरी प्रधान कार्यालयका अनुसार तीनवटा सवारीसाधनमार्फत कात्तिक ३ गते ५१० र कात्तिक ४ गते ८९६ गरी एक हजार ४०६ यात्रुले निःशुल्क यात्रा सुविधा लिएका छन् ।
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भूमिकास्थान नगरपालिका २, भूमेकाथानमा  लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।