नेभिगेशन
सबै कुरा

सरकारले बढायो डिजेल, पेट्रोल र मट्टितेलको मूल्य


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ । सरकारले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ । आज राति १२ बजेबाट लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य लिटरमा ३ रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँले वृद्धि गरिएको छ । 

Ncell
Extreme Energy

यससँगै काठमाडौँ उपत्यकासहित पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य १५६ रुपैयाँ पुगेको छ । 

सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य १५५ रुपैयाँ पुगेको छ ।

झापा, विराटनगर, जनकपुर, बारा, रुपन्देही, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६२ रुपैयाँ ५० पैसा कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५३  रुपैयाँ ५० पैसा कायम गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सिंहदरबारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिक्री कक्ष (तस्बिरहरु)

सिंहदरबारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बिक्री कक्ष (तस्बिरहरु)

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारस्थित मन्त्रालय परिसर नजिकै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नयाँ बिक्री कक्ष उद्घाटन गरेकी छन् ।
नाइमा मोबिलिटी एक्स्पो २०२६ मार्फत बीवाईडीले नेपालमा सार्वजनिक गर्‍यो ‘एट्टो सिरिज’ को न्यु जेनेरेसन

नाइमा मोबिलिटी एक्स्पो २०२६ मार्फत बीवाईडीले नेपालमा सार्वजनिक गर्‍यो ‘एट्टो सिरिज’ को न्यु जेनेरेसन

बीवाईडी एट्टो १ को डाइनामिक र प्रिमियम दुवै भेरियन्टमा प्रविधि तथा सुविधामा सुधार गरिएको छ। दुवै भेरियन्टमा अब ३६० डिग्री क्यामेरा उपलब्ध हुनेछ। यसले पार्किङ तथा साँघुरो स्थानमा...
नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

नयाँ पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। तर, एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकहरूले यसलाई विशेष अफरअन्तर्गत ३२ लाख ९९ हजार रुपैयाँमै खरिद...
विराटनगर जुट मिल सञ्चालनका लागि अध्ययन गर्न बन्यो कार्यदल

विराटनगर जुट मिल सञ्चालनका लागि अध्ययन गर्न बन्यो कार्यदल

लामो समयदेखि सञ्चालनमा आउन नसकेको विराटनगर जुट मिल पुनः सञ्चालनका लागि सरकारले अध्ययन प्रक्रिया अघि बढाएको छ। मिलको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका...

भर्खरै