नेभिगेशन
सबै कुरा

रवि लामिछानेको हिरासतको फोटो खिच्ने निकोलस भुसाललाई कास्की प्रहरीले फेरि समायो

कास्की । कास्की प्रहरी कार्यालय भित्रको तस्वीर सार्वजनिक गरेको आरोपमा पक्राउ परेर छुटेका डा.निकोलस भुसाललाई कास्की प्रहरीले फेरि पक्राउ गरेको छ । कास्की प्रहरीको हिरासतमा रहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सुतिरहेको तस्वीर प्रहरीकै कन्ट्रोलरुमबाट खिचेर भुसालले सार्वजनिक गरेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तस्विर सार्वजनिक भएसँगै प्रहरीको भूमिकामाथि प्रश्नउठेपछि कास्की प्रहरीले साइबर अपराधको आरोपमा भुसाललाई पुस ७ गते नियन्त्रणमा लिएको थियो । तर कास्की जिल्ला अदालतले उनलाई थुनामा राख्न म्याद दिएको थिएन । तस्विर भाइरल भएपछि भुसाल आफैले तस्बिर खिचेर सार्वजनिक गरेको बताएका थिए ।

Ncell
Extreme Energy

कास्की प्रहरी स्राेतका अनुसार सोहि मुद्दा शुक्रबार अदालतमा पेश गरिने भएकाले आज भुासाललाइ नियन्त्रणमा लिएको हाे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाबुरामको टिप्पणीः जेन–जी विद्रोहको वर्षदिन नपुग्दै पुराना शक्ति जुर्मुराए, नयाँ शक्ति चौबाटोमा अल्मलिए

बाबुरामको टिप्पणीः जेन–जी विद्रोहको वर्षदिन नपुग्दै पुराना शक्ति जुर्मुराए, नयाँ शक्ति चौबाटोमा अल्मलिए

पुराना शक्तिहरूले नयाँ शक्तिप्रति इख साँधेर ‘हलो अट्काएर गोरू चुट्ने’ प्रवृत्ति त्यागी इमानदार आत्मसमीक्षा गर्नुपर्ने उनले बताएका छन्। त्यस्तै, नयाँ सत्ताधारी शक्तिहरूले अहंकारपूर्ण ढंगले एक्लै राज्य सञ्चालन गर्न...
निर्वाचन क्षेत्रमा अर्थमन्त्री: 'पहिले देशलाई हेर्नु अनि हामीलाई पनि...'

निर्वाचन क्षेत्रमा अर्थमन्त्री: 'पहिले देशलाई हेर्नु अनि हामीलाई पनि...'

बालकृष्ण भण्डारीले व्यावसायिक कृषिका लागि पहल गरिदिन आग्रह गरे भने बामदेव भट्टराईले आफ्नो वडामा धेरै विकास बजेट परेकोमा खुसी व्यक्त गरे । बन्दीपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल...
जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

कार्यविधिअनुसार जेन–जी आन्दोलनका शहीद परिवार वा घाइते भएको नेपाल सरकार वा प्रचलित कानुनबमोजिम तोकिएको निकायबाट प्रमाणित भएको हुनुपर्नेछ । ‘जेन–जी आन्दोलनका शहीद परिवार’ भन्नाले आन्दोलनमा शहीद भएको व्यक्तिको...
ग्यास अभाव भएका उपभोक्ताका लागि निगमले तोक्यो काठमाडौँमा पाँच बिक्रीस्थल

ग्यास अभाव भएका उपभोक्ताका लागि निगमले तोक्यो काठमाडौँमा पाँच बिक्रीस्थल

निगमका अनुसार टेकुस्थित निगमको परिसरबाट नेपाल, एचपी, एभरेस्टरसुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ब्रान्डका ग्यास बिक्री गरिनेछ। त्यस्तै, चाबहिलस्थित यातायात कार्यालय परिसरबाट नेपाल र एचपी ब्रान्डका ग्यास...