नेभिगेशन
सबै कुरा

छविलाल जोशीलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौँ । पूर्वडीआइजी छविलाल जोशीलाई ५० लाख धरौटीमा रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । काठमाडौँको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी रकम अपचलन प्रकरणमा थुनछेक बहसपछि न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले सो आदेश दिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाका पार्टी सदस्य ५ लाख २३ हजार ४६५

रास्वपाका पार्टी सदस्य ५ लाख २३ हजार ४६५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टी सदस्य ५ लाख २३ हजार ४६५ पुगेको जनाएको छ।
नेप्से परिसूचकमा २६ दशमलव १६ अङ्कको गिरावट

नेप्से परिसूचकमा २६ दशमलव १६ अङ्कको गिरावट

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले ओरालो लागेर दुई हजार ६७४ दशमलव ४८ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ...
शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

विसं २०१९ मा स्थापना भएको नेपालको पहिलो आधुनिक पुस्तकालयको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी शान्ति मिश्रको योगदानको स्मरणस्वरूप हुलाक टिकट प्रकाशन गरिएको हो। कार्यक्रममा सचिव बस्नेतले विसं २०१६...
शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्छः मन्त्री यादव

शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्छः मन्त्री यादव

चितवन उद्योग सङ्घले आज आयोजना गरेको कार्यक्रममा उनले औद्योगिक क्षेत्र सञ्चालन गर्ने विषयमा पहल भइरहेको र छिट्टै यसलाई अगाडि बढाउने बताकी हुन्। उनले सरकारले उद्योगी व्यवसायीलाई लगानी गर्ने...