नेभिगेशन
सबै कुरा

रित्तो गाग्री लिएर सिंहदरबार छिर्ने चुनौती दिएका साम्पाङलाई रोक्न तैनाथ प्रहरी (तस्विरहरु)


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रित्तो गाग्री लिएर सिंहदरबार प्रवेश गर्ने भनेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

Ncell
Extreme Energy

रित्तो गाग्री लिएर जाने चुनौती दिएका साम्पाङलाई रोक्नका लागि सिंहदरबारका तीन गेटमा प्रहरी तैनाथ गरिएको छ । प्रहरीले पुर्वी , दक्षिण र पश्चिम गेटमा सुरक्षा मा कडाइ गरेको छ। 

धरानलाई खानेपानीका लागि बजेट नदिएको भन्दै लामो समयदेखि आन्दोलनरत साम्पाङ सोमबार थोत्रो गाग्री लिएर काठमाडौँ आएका थिए ।

आफूले सो गाग्री लिएर प्रधानमन्त्री र खानेपानीमन्त्रीलाई बुझाउने साम्पाङको योजना थियो । 





प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सेनादेखि प्रहरीसम्म सुरक्षा निकायको हुर्मत लिँदै माननीयहरु

सेनादेखि प्रहरीसम्म सुरक्षा निकायको हुर्मत लिँदै माननीयहरु

जनप्रतिनिधिलाई 'माननीय' शब्दले सम्बोधन गरिन्छ । सबैभन्दा ठूलो मान भएको जनताको प्रतिनिधि भएकाले माननीय भनेर बोलाउने गरिन्छ । तर पछिल्ला दिनमा सांसदहरुले आफ्नै मान नराखी झगडियाका रुपमा प्रस्तुत...
पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रिय सभाको बैठक बस्दै, धेरै नागरिकलाई राहत हुनेगरी सरकारले ल्याएको नयाँ विधेयकमा छलफल हुँदै

राष्ट्रिय सभाको बैठक बस्दै, धेरै नागरिकलाई राहत हुनेगरी सरकारले ल्याएको नयाँ विधेयकमा छलफल हुँदै

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।