नेभिगेशन
सबै कुरा

रित्तो गाग्री लिएर सिंहदरबार पुगेका साम्पाङको गाग्री प्रहरी नियन्त्रणमा

काठमाडाैँ । सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको रित्तो गाग्री लिएर सिंहदरबार परिसर पुगेका धरानका मेयर हर्क साम्पाङको गाग्री प्रहरीले लिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबार नजिकै रहेको हनुमानथान मन्दिर छेवैमै गाडिबाट ओर्लिएर गाग्रीसहित सिंहदरबारतर्फ अघि बढेका उनलाई प्रहरीले रोकेको थियो । सिंहदरबार क्षेत्र निषेधित क्षेत्र रहेका कारण सो परिसरमा कुनै पनि सांकेतिक विरोध गर्न नपाइने बताएपछि साम्पाङले सो गाग्री प्रहरीको जिम्मा लगाएका छन् ।

Ncell
Extreme Energy

प्रहरीले सो गाग्री आफूहरुले सुरक्षित राखिदिने र पछि जिम्मा लगाउने बताएपछि साम्पाङले सो गाग्री प्रहरीको जिम्मा लगाएका हुन् । 

साम्पाङ प्रधानमन्त्री र खानेपानी मन्त्रीलाई सो गाग्री बुझाउने भन्दै सोमबार धरानबाट काठमाडौँ आएका थिए । 




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सेनादेखि प्रहरीसम्म सुरक्षा निकायको हुर्मत लिँदै माननीयहरु

सेनादेखि प्रहरीसम्म सुरक्षा निकायको हुर्मत लिँदै माननीयहरु

जनप्रतिनिधिलाई 'माननीय' शब्दले सम्बोधन गरिन्छ । सबैभन्दा ठूलो मान भएको जनताको प्रतिनिधि भएकाले माननीय भनेर बोलाउने गरिन्छ । तर पछिल्ला दिनमा सांसदहरुले आफ्नै मान नराखी झगडियाका रुपमा प्रस्तुत...
पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रिय सभाको बैठक बस्दै, धेरै नागरिकलाई राहत हुनेगरी सरकारले ल्याएको नयाँ विधेयकमा छलफल हुँदै

राष्ट्रिय सभाको बैठक बस्दै, धेरै नागरिकलाई राहत हुनेगरी सरकारले ल्याएको नयाँ विधेयकमा छलफल हुँदै

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।