नेभिगेशन
सबै कुरा

रवि लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्नुको आधार र कारण पेश गर्न उच्च अदालतकाे आदेश

काठमाडौँ । उच्च अदालत पोखराले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्नुको आधार र कारण पेश गर्न जिल्ला अदालत कास्कीलाई आदेश दिएको छ । उच्च अदालतले सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्नुको आधार र कारणसहितको ‘कैफियत प्रतिवेदन’ पेश गर्न आदेश दिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार अदालतका न्यायाधीश राजकुमार खतिवडाको इजलासले सो आदेश दिएको हो । रविसहितलाई धरौटीमा छाड्ने कास्की जिल्ला अदालतको आदेशविरुद्ध सरकारी वकिलको कार्यालय कास्की उच्च अदालत गएको थियो । 

Ncell
Extreme Energy

कास्की जिल्ला अदालतले गत पुस २५ गते गोर्खा मिडियाका पूर्व सञ्चालकसमेत रहेका रविसहित ७ जनालाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतले छविलाल जोशीलाई ८८ लाख, लिला पछाईंलाई ३७ लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरुङ र मीना गुरुङलाई ५/५ लाख, कृष्णबहादुर गुरुङलाई १ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कक्षा १२ को नजिता प्रकाशनमा कुनै त्रुटी भएको छैन्ः शिक्षा मन्त्रालय

कक्षा १२ को नजिता प्रकाशनमा कुनै त्रुटी भएको छैन्ः शिक्षा मन्त्रालय

सिंहदरबारमा मंगलबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले कक्षा १२ को नजितामा त्रुटी र लापरवाही भएको भन्ने आरोप प्रोपगान्डा मात्रै भएको बताएका...
रास्वपा प्रवेश गरेका गाउँपालिका अध्यक्ष बुढा पदमुक्त

रास्वपा प्रवेश गरेका गाउँपालिका अध्यक्ष बुढा पदमुक्त

नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष दानबहादुर बुढा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि पद रिक्त भएको हो । केन्द्रीय निर्वाचन आयोगले दल त्याग गरी पद रिक्त भएकोसम्बन्धी...
सुर्खेतमा पक्राउ परेका पूर्वअर्थमन्त्री पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ल्याइयो

सुर्खेतमा पक्राउ परेका पूर्वअर्थमन्त्री पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ल्याइयो

पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको छ ।
रास्वपा प्रतिनिधिलाई बाँडियो प्रवेश कार्ड (तस्बिरहरु)

रास्वपा प्रतिनिधिलाई बाँडियो प्रवेश कार्ड (तस्बिरहरु)

जसका लागि देशभरबाट उपस्थित भएका महाधिवेशन प्रतिनिधिहरुलाई प्रवेश कार्ड बाँडिएको छ । बिहान ८ बजेदेखि सुरु हुने भनिएको बन्द सत्र पुनः सुचना जारी गर्दै २ बजेका लागि सारिएको...