नेभिगेशन
सबै कुरा

अदालती प्रक्रियामा सहभागी हुन भैरहवा पुगे रवि लामिछाने


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवा पुगेका छन् । मुद्दा प्रक्रियामा सहभागी हुन उनी हवाइ मार्गमार्फत भैरहवा पुगेका हुन् । 

Ncell
Extreme Energy


बुटवलको सुप्रिम सहकारीको रकम अपचलनमा लामिछानेसहितलाई प्रतिवादी बनाई मुद्दा दायर भएपछि अदालत उपस्थित हुन भैरहवा पुगेको नेताहरुले बताएका छन् । 

उनी भोलि बुधबार अदालत उपस्थित हुने बताइएको छ । 

सुप्रिम सहकारीको १ अर्ब ३१ करोड रुपैयाँ अपचलनको आरोपमा पूरक र थप अभियोगसहित ४२ जनालाई प्रतिवादी बनाएर रुपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कक्षा १२ को नजिता प्रकाशनमा कुनै त्रुटी भएको छैन्ः शिक्षा मन्त्रालय

कक्षा १२ को नजिता प्रकाशनमा कुनै त्रुटी भएको छैन्ः शिक्षा मन्त्रालय

सिंहदरबारमा मंगलबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले कक्षा १२ को नजितामा त्रुटी र लापरवाही भएको भन्ने आरोप प्रोपगान्डा मात्रै भएको बताएका...
रास्वपा प्रवेश गरेका गाउँपालिका अध्यक्ष बुढा पदमुक्त

रास्वपा प्रवेश गरेका गाउँपालिका अध्यक्ष बुढा पदमुक्त

नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष दानबहादुर बुढा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि पद रिक्त भएको हो । केन्द्रीय निर्वाचन आयोगले दल त्याग गरी पद रिक्त भएकोसम्बन्धी...
सुर्खेतमा पक्राउ परेका पूर्वअर्थमन्त्री पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ल्याइयो

सुर्खेतमा पक्राउ परेका पूर्वअर्थमन्त्री पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ल्याइयो

पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको छ ।
रास्वपा प्रतिनिधिलाई बाँडियो प्रवेश कार्ड (तस्बिरहरु)

रास्वपा प्रतिनिधिलाई बाँडियो प्रवेश कार्ड (तस्बिरहरु)

जसका लागि देशभरबाट उपस्थित भएका महाधिवेशन प्रतिनिधिहरुलाई प्रवेश कार्ड बाँडिएको छ । बिहान ८ बजेदेखि सुरु हुने भनिएको बन्द सत्र पुनः सुचना जारी गर्दै २ बजेका लागि सारिएको...