नेभिगेशन
सबै कुरा

चितवनमा फलाइएको हरियाे सिमीमा भेटियो अधिक मात्रामा विषादी

काठमाडौँ । चितवनमा फलाएर काठमाडौँमा बिक्रीका लागि ल्याइएको सिमीमा विषादी मात्रा अधिक रहेको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको विषादी अवशेष परीक्षणमा यस्तो रहस्य खुलेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कालिमाटी तरकारी बजारमा मङ्गलबार राति ११ बजेदेखि बुधबार बिहान ४ बजेसम्म गरिएको परीक्षणमा हरियो सिमीमा मानव प्रयोगका लागि प्रतिकुल रहेको अत्याधिक विषादीको मात्रा भेटिएको विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत एवम् सूचना अधिकारी मोहनकृष्ण महर्जनले जानकारी दिए । 

Ncell
Extreme Energy

उनकाअनुसार परिक्षण गरिएका मध्ये चितवनबाट ल्याइएको  हरियो सिमीको एउटा नमूनामा ४२ प्रतिशतसम्म इन्जाइम पाइएकोले तरकारी व्यवसायी श्री राम कुमार थपलियाको ११४ किलो उक्त सिमी ३ दिनसम्म क्वारेन्टाइन होल्ड गर्न लगाइएको छ। नेपालका २० जिल्ला र  भारतबाट आएका तरकारीको विषादी परिक्षण गर्दा यस्तो नतिजा आएको हो । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बन्दसत्रमा आज के के हुन्छ ?

बन्दसत्रमा आज के के हुन्छ ?

दिउँसो २ बजदेखि साँझ पौने ७ बजेसम्म चल्ने महाधिवेशनमा ६ वटा प्रतिवेदन पेश हुने छन् । ती प्रतिवेदनमाथि छलफल हुनेछ र पारित गरेर बन्दसत्र समापन हुने छ ।
तोलामा एक हजार ६ सय रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा एक हजार ६ सय रुपैयाँले घट्यो सुनको मूल्य

सुन प्रतितोला रु एक हजार ६०० ले घटेको छ भने चाँदी रु १४० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई...
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै

रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै

परिचयपत्र वितरणको काम छिटो सक्ने उद्देश्यले विभिन्न नौ ठाउँबाट सुरु गरिएको पार्टीले जनाएको छ । रास्वपा चितवनका सभापति ई मिनीमाधव खनालका अनुसार सात प्रदेश, प्रवास र समायोजनबाट प्रतिनिधि...
रास्वपा महाधिवेशनको बन्दसत्र दिउँसो २ बजेदेखि

रास्वपा महाधिवेशनको बन्दसत्र दिउँसो २ बजेदेखि

दिउँसो २ बजे सभापति रवि लामिछानेले बन्दसत्रको आरम्भ गर्नेछन् ।