नेभिगेशन
सबै कुरा

असनकाे एक घरमा भएकाे आगलागी नियन्त्रणमा

काठमाडाैँ । काठमाडौँका मुख्य व्यापारिक क्षेत्र असन चोकको एक घरमा आगलागी भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घरायसी प्रयोजनका सामान राखिएको गोदाममा बिहीबार दिउसो आगलागी हुँदा लाखौँको क्षति समेत भएको छ । घरको माथिल्लो तलामा रहेको गोदाममा आगलागी भएको हो । आगलागीको खबर पाएलगत्तै घटनास्थल पुगेको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीले दमकलको सहायतामा आगो नियन्त्रणमा लिएको छ ।

Ncell
Extreme Energy

आगलागीबाट गोदाममा रहेका ग्यास चुल्हो लगाएतका घरासयी सामाग्रीहरु जलेर नष्ट भएको छ । समयमा नै आगो नियन्त्रणमा लिइएका कारण अन्यत्र सल्कन नपाएको स्थानीयले बताएका छन् । आगलागीको कारण र क्षतिको पूर्ण बिबरण आउँन बाँकी रहेको समेत प्रहरीले जनाएको छ । 




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

गण्डकी प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरू, विशेषगर फेवातालाको तालबाराही मन्दिर, विन्ध्यवासिनी, मुक्तिनाथ, तथा विभिन्न पदयात्रामा भारतीय पर्यटकको सङ्ख्या उत्साहजनक रहेको होटल सङ्घ पोखरा, नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले...
समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्दै बागमती प्रदेश सरकार

समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्दै बागमती प्रदेश सरकार

सरकारको आर्थिक वर्ष २०८३/०८४ को बजेटमा समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्ने गरी कार्यक्रम अघि सारिएको हो ।
दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

एक सयभन्दा बढी घरधुरी रहेको उक्त बस्तीमा तीन घरमा मात्र शौचालय रहेको छ । बाँकी परिवारले वर्षौंदेखि खेतबारी, बाँसघारी र खोल्साका किनारामा दिसापिसाब गर्दै आएका छन् ।
रास्वपा प्रथम महाधिवेशन :  बन्दसत्रको तयारी

रास्वपा प्रथम महाधिवेशन :  बन्दसत्रको तयारी

पार्टीका प्रवक्ता मनिष झाका अनुसार बिहान परिचयपत्र वितरणपछि बन्दसत्र सुरुआत गरिने छ । उनले महाधिवेशन प्रतिनिधिको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने र महाधिवेशन प्रतिनिधि कार्ड छपाइ गर्ने कार्य...