नेभिगेशन
सबै कुरा

कुवामा डुबेर वृद्धाको मृत्यु


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गोरखा । कुवामा डुबेर एक जनाको मृत्यु भएको छ । पालुङटार नगरपालिका–६, ठूलाचौर घर भएकी ६७ वर्षीया कृष्णामाया कामीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिए ।

Ncell
Extreme Energy

करिब पाँच फिट गहिरो कुँवामा मृतावस्थामा कामीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटना बिहीबार भएको प्रहरीको भनाइ छ । घटनापछि मृतकको शव उद्धार गरी परीक्षणपछि अन्त्येष्टिका लागि परिवारलाई बुझाइएको उनले बताए । परिवारका सदस्यले मृतक मानसिक रोगी भएको जानकारी  प्रहरी निरीक्षक शर्माले दिए । 




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मेसीले तोडे क्लोजको १६ गोलको कीर्तिमान, टिमलाई पुर्याए नकआउटमा

मेसीले तोडे क्लोजको १६ गोलको कीर्तिमान, टिमलाई पुर्याए नकआउटमा

मेसीले जर्मनीका मिरोस्लाभ क्लोजको नाममा रहेको १६ गोलको कीर्तिमान भंग गरेका हुन् । पहिलो खेलमा अल्जेरियाविरुद्ध मेसीले ३ गोल गर्दै १६ गोल बराबरी गरेका हुन् । दोस्रो खेलमा...
कार्ड बाँड्न थालियो, मंगलबार बन्दसत्र

कार्ड बाँड्न थालियो, मंगलबार बन्दसत्र

सोमबार साँझ ७ बजेपछि महाधिवेशन प्रतिनिधिहरुलाई कार्ड बाँड्न थालिएको हो । प्रिन्ट भइसकेका कार्ड सोमबार रातिसम्म बाँडिने र बाँकी कार्ड रातभरमा छापेर मंगलबार बिहान बाँडिने निर्वाचन आयोगले जनाएको...
दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

समितिका अनुसार लालीगुराँस सहकारीका थप ७० जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने आइडियल यमुना  सहकारीका १२ जनाले बचत फिर्ता पाएका हुन्।
बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु

बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु

जीतपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा६८प ७५९१ नम्बरको मोटरसाइकलले छातापिपरा चोकमा सडक पार गर्दै गरेका पैदल यात्रुलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।