नेभिगेशन
सबै कुरा

दुर्घटना न्यूनीकरण अभियान सञ्चालन गर्दै रौतहट ट्राफिक

रौटहट । पछिल्लो एक सातादेखी तराई मधेश शितलहर र बाक्कलो हुस्सुले आक्रान्त बनेको छ । चिसो ह्वात्तै बढेपछि जनजीवन प्रभावित त बनेकै छ यसले ट्राफिक ब्यवस्थापनमा समेत प्रभाव पारेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सितलहर र हुस्सुका कारण सवारी दुर्घटनाको उच्च भएकोले चालकहरुले नजिकै पनि नदेख्दा अन्यबेला भन्दा बढी दुर्घटनाको जोखिम समेत बढेपछि रौतहट ट्राफिकले दुर्घटना कम गर्न उद्देश्यका साथ दुर्घटना न्यूनीकरण अभियान थालेको छ ।  

Ncell
Extreme Energy

अभियान अन्तर्गत सवारीसाधनमा रिफ्लेक्टिभ स्टिकर टाँस्ने, सवारी चालकको स्वास्थ परीक्षण गर्ने, इन्डिकेटर बत्ती बालेर बिस्तारै सवारी चलाउन अनुरोध गर्ने र ओभर टेक गरेर सवारी नचालाउन आग्रह गरिएको ट्राफिक प्रहरी कार्यालय रौतहटका कार्यालय प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले जानकारी दिए । 

ट्राफिक कार्यालयले जिल्लाका विभिन्न पालिका अन्तर्गतका विद्यालयमा दुर्घटना न्युनिकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम समेत गर्दै आएको छ । 

आर्थिक बर्ष २०८१/८२ को पुष मसान्तसम्म ३ सय ८५ वटा सवारी दुर्घटनामा ३१ जनाले ज्यान गुमाए भने ६१० जना घाइते भएको निरीक्षक अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यका अनुसार कार्यदलले आज बागमती प्रदेश सङ्गठन कमिटीको समन्वयमा काठमाडौँबाट सुझाव सङ्कलन अभियान सुरु गरेको हो। बागमती प्रदेश सङ्गठन कमिटीको...
एस्काभेटरले फालेको बालुवामा पुरिएर मजदुरको मृत्यु

एस्काभेटरले फालेको बालुवामा पुरिएर मजदुरको मृत्यु

बिटुमिन तयार गर्ने स्थानमा एस्काभेटर चालक चालक अनिलकुमार थारुले बालुवा फालेका थिए ।
आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

त्यसैगरी बुटवलस्थित मुटु अस्पतालले केही महिनाअघि सुनवल नगरपालिकालाई उपलब्ध गराएको रु साढे आठ करोड बराबरका पाँच वटा डायलासिस पनि प्रयोगविहीन छन् । नगरको आफ्नै अस्पताल सञ्चालन नआएका कारण...
विश्वकप आयोजक अमेरिकाको उत्कृष्ट जित

विश्वकप आयोजक अमेरिकाको उत्कृष्ट जित

अमेरिकाको लस एन्जलस स्टेडियममा आज भएको खेलमा अमेरिकाले पाराग्वेलाई ४–१ गोलअन्तरले पराजित गर्दै आफ्नो उद्घाटन खेलमा सुखद सुरुआत गरेको हो ।