नेभिगेशन
सबै कुरा

ललितपुर महानगरपालिकाकाे ट्राफिक सचेतना कार्यक्रम (तस्विरहरु)

ललितपुर । ललितपुर महानगरपालिकाले साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम शुभारम्भ गरेको छ । ‘सडक सुरक्षा, जीवनको रक्षा’ भन्ने मुल नाराका साथ महानगरपालिकाले ललितपुरको जावलाखेलबाट कार्यक्रम शुभारम्भ गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानगरले प्याब्सन ललितपुर, प्रहरी परिसर जावलाखेलका साथै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीसँग् सहकार्य गरेर कार्यक्रमको आयोजना गरेको ललितपुर नगर प्रहरी बलका प्रमुख सिताराम हाछेथुले बताए ।

Ncell
Extreme Energy







प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
निजामती अस्पतालको सेवा बिस्तारः अब कर्मचारीले प्रदेश अस्पतालबाटै सिभिल अस्पतालको स्वास्थ्य सेवा तथा छुट पाउने

निजामती अस्पतालको सेवा बिस्तारः अब कर्मचारीले प्रदेश अस्पतालबाटै सिभिल अस्पतालको स्वास्थ्य सेवा तथा छुट पाउने

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल, काठमाडौँ)को सेवा प्रदेशस्तर सम्म विस्तार गर्ने नीति अनुसार प्रदेश अस्पतालहरूबाटै कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध...
आइतबारको बिदा खारेज गर्न लागिएको भन्ने हल्लामा सत्यता छैनः सरकार

आइतबारको बिदा खारेज गर्न लागिएको भन्ने हल्लामा सत्यता छैनः सरकार

प्रधानमन्त्री वालेन्द्र शाहको  सचिवालयले जनाएको छ ।  सचिवालयका अनुसार यस विषयमा सरकारले कुनै निर्णय गरेको छैन र अहिलेका लागि यस सम्बन्धमा कुनै तयारी पनि छैन ।
ईश्वरी भुजेल हत्या प्रकरणः थप ३ जना पक्राउ

ईश्वरी भुजेल हत्या प्रकरणः थप ३ जना पक्राउ

हत्याको आरोपमा ईश्वरीका श्रीमान् ‘नेपाली ब्रो’ भन्ने कुमार थापा मगर शनिबार बालाजुबाट पक्राउ परेका थिए । ईश्वरीको माइतिको जाहेरीका आधारमा थप ३ जनालाई पक्राउ गरिएको काठमाडौँ प्रहरीले जनाएको...
रास्वपा कलैया उपमहानगरका कार्यकर्ताद्वारा केन्द्रीय कार्यालयमा प्रदर्शन

रास्वपा कलैया उपमहानगरका कार्यकर्ताद्वारा केन्द्रीय कार्यालयमा प्रदर्शन

पार्टीको नगर अधिवेशनको निर्वाचन परिणामलाई लिएर विवाद उत्पन्न भएपछि पारदर्शिताको माग गर्दै कार्यकर्ताहरूले आइतबार केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन् । आन्दोलत कार्यकर्ताका अनुसार कलैया उपमहानगरपालिकाको नगर अधिवेशनमा उमाशंकर...