नेभिगेशन
सबै कुरा

रूसमा ज्यान गुमाएका ओखलढुङ्गाका विनोद सुनुवारकाे कुशको शव बनाई अन्त्येष्टि (तस्विरहरु)

काठमाडाैँ । रूसी सेनामा आबद्ध भई ज्यान गुमाएका ओखलढुङ्गाका विनोद बहादुर सुनुवारको कुशको शव बनाई अन्त्येष्टि गरिएको छ । २०८० असोज १७ गते रुसी सेनामा भर्ति भएका सुनुवार विगत ७५ दिनदेखि परिवारको सम्पर्कमा थिएनन् । ३ दिनअघि उनको मृत्युको खबर आएपछि परिवारले कुशको शव बनाएर पशुपति आर्यघाटमा अन्त्येष्टि गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँको किर्तिपुरमा बस्दै आएका विनोदको परिवारलाई सरकारले विनोदको मृत्यु पुष्टि नगरेको तर कमाण्डरले सम्पर्क गरेर बिनोदको बागमुत क्षेत्रको युद्धमा परि मृत्यु भएको बताएको छ । त्यस्तै कमाण्डरले पारिवारिक सेवा सुविधा र क्षतिपूर्तिको निम्ति प्रक्रिया पुर्याउन भनेपछि परिवारले विनोदको मृत्यु स्विकारेर दाहसंस्कार गरेको हो । 

Ncell
Extreme Energy






प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

इजिप्टको राजधानी कायरोको दक्षिणपश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
सीमा बन्द नगरे युरोप समाप्त हुन्छ : ट्रम्प

सीमा बन्द नगरे युरोप समाप्त हुन्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नियन्त्रण गर्न सीमा बन्द नगरे र अपराधमा संलग्न व्यक्तिहरूलाई निष्कासन नगरे युरोपको अस्तित्व सङ्कटमा पर्ने चेतावनी दिएका छन्।
७३ वर्षको उमेरमा पुर्जा पाएँ, धन्यवाद सरकार !

७३ वर्षको उमेरमा पुर्जा पाएँ, धन्यवाद सरकार !

दसैँको मुखमा चितवनको इच्छाकामना गाउँपालिका–७ का भूमिहीनले आफ्नै नाममा जग्गाधनी प्रमाणपुर्जा पाएपछि उनीहरूको खुसीको सीमा रहेन।
मिस्त्रीखोलाले बगाउँदा ६ वर्षीया बालिकाको मृत्यु, ३ वर्षीया बेपत्ता

मिस्त्रीखोलाले बगाउँदा ६ वर्षीया बालिकाको मृत्यु, ३ वर्षीया बेपत्ता

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा मिस्त्रीखोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ भने अर्की बालिका बेपत्ता भएकी छन्।