नेभिगेशन
सबै कुरा

काठमाडौँ महानगरपालिकाले मनायो सहिद दिवस (तस्विरहरु)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहिद दिवसको अवसरमा प्रभातफेरी सहित माल्यार्पण तथा स्मृति सभा आयोजना गरेको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

१२ वर्षदेखि काठमाडौँ महानगरपालिकाको अध्यक्षतामा सहिद दिवस मुल समारोह गठन भई सप्ताहव्यापी सहिद दिवस कार्यक्रम हुँदै आएको छ । यसै क्रममा यस बर्ष पनि माघ १० देखि १६ गते सम्म विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।  

आज काठमाडौँ महानगरले हरेक वर्षजस्तै शान्तीबाटिकाबाट  सहिद स्मारकसम्म र्याली आयोजना गरेको थियो । र्यालीमा नेपाल सरकारका मन्त्रीहरु, संवैधानिक अङ्गका पदाधिकारीहरु, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, संविधान सभा तथा व्यवस्थापिका संसदका सांसदहरु भनेर लेखिएको पम्प्लेट राखिएका थिए । तर पम्प्लेटमा उल्लेख गरिएका कुनै पदाधिकारी पनि र्यालीमा सहभागी थिएनन् । 









प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पेट्रोल र डिजेलको मूल्यमा भारी वृद्धि, यस्तो छ नयाँ मूल्य

पेट्रोल र डिजेलको मूल्यमा भारी वृद्धि, यस्तो छ नयाँ मूल्य

अन्तराष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य वृद्धि भएपछि नेपालमा पनि वृद्धि भएको निगमले जनाएको छ ।
रास्वपाले निर्वाचन आयोगमा बुझाएको ५७ जना समानुपातिक सांसदहरुको सूचीमा को को परे ? (सूचीसहित)

रास्वपाले निर्वाचन आयोगमा बुझाएको ५७ जना समानुपातिक सांसदहरुको सूचीमा को को परे ? (सूचीसहित)

पार्टीले ५७ जनाको सूची आयोगमा बुझाउँदा ४८ जना महिला र ९ जना पुरुष परेका छन् । त्यस्तै क्लस्टर अनुसार खसआर्य १७ जना, जनजाति १६ जना, दलित ८ जना,...
यि हुन् रास्वपाबाट समानुपातिक सांसद सिफारिस भएका ९ जना पुरुष उम्मेदवार

यि हुन् रास्वपाबाट समानुपातिक सांसद सिफारिस भएका ९ जना पुरुष उम्मेदवार

यस्तै, मधेसीतर्फ एक नम्बरमा रहेका पुरुषोत्तम शुप्रभात यादव, खगेन्द्र कर्ण समानुपातिकतर्फ सिफारिस भएका छन् । यता थारुतर्फ सुरेन्द्र चौधरी र प्रेमलाल चौधरी सिफारिस भएका छन् ।
किशोरी साहको पक्षमा आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

किशोरी साहको पक्षमा आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

निर्वाचन आयोगले मतदानअघि उम्मेदवारी खारेज गरेपछि आयोगको निर्णय खारेज गर्न माग गर्दै साह सर्वोच्च पुगेका थिए । तर सर्वोच्चले आयोगको निर्णयमाथि तत्कालका लागि केही गर्न नपर्ने आदेश गरेको...