थप सबै कुरा
आहा ! फाँटैभरि पहेँलपुर लहलह धान
तामाकोशी नदी आसपासका खेतमा पाकेको धानले फाँटहरू पहेँलपुर देखिएका छन् । धानका बाला झुलेसँगै किसानहरूलाई वर्षभरि गरेको मेहनतको प्रतिफल भित्र्याउने चटारो सुरु भएको छ । मंगलबार, कात्तिक ३, २०८३
दसैँले सुनसान काठमाडौँका सडक (तस्बिरहरू)
मंगलबार, कात्तिक ३, २०८३
सुर्खेतमा फोर्स गाडी दुर्घटना, नौ जना घाइते
सुर्खेतको पञ्चपुरी नगरपालिका–३ लगाम डाँडामोडमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था मध्यम र छ जनाको सामान्य रहेको प्रहरीले जनाएको छ। मंगलबार, कात्तिक ३, २०८३
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान
जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा ल्याउने लक्ष्यसहित अन्तरिक्ष अभियान सुरु गरेको छ। वैज्ञानिकहरूले यस अभियानबाट सौर्यमण्डलको उत्पत्ति र पृथ्वीमा जीवन सुरु हुन अनुकूल परिस्थिति... मंगलबार, कात्तिक ३, २०८३भर्खरै
- आहा ! फाँटैभरि पहेँलपुर लहलह धान
- दसैँले सुनसान काठमाडौँका सडक (तस्बिरहरू)
- सुर्खेतमा फोर्स गाडी दुर्घटना, नौ जना घाइते
- मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान
- सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते
- जटिल प्रसूति भएकी १७ वर्षीया किशोरीको हेलिकोप्टरबाट उद्धार
- सडक सम्पर्क टुटेका बस्तीमा ड्रोनबाट राहत
- झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु, एक जना घाइते















-1791531305.jpeg)
-1791211018.jpg)
-1790783650.jpg)
