नेभिगेशन
सबै कुरा

बिपक्षी दलहरुको निर्णयः अध्यादेश अस्वीकार गर्ने, आवश्यक परे सडक आन्दोलन गर्ने

काठमाडौँ । बिपक्षी दलहरुले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बसेको बिपक्षी दलहरुको बैठकले सरकारले विधि र प्रक्रियाभन्दा बाहिर गएर अध्यादेश ल्याएको भन्दै अस्वीकार गर्ने निर्णय गरेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । सदन बोलाउने बेलामा अध्यादेश ल्याउनु प्रक्रियागत हिसाबले समेत गलत भएको उनको भनाई छ । 

Ncell
Extreme Energy

त्यस्तै सुशासन, जनजिविकाका बिषयमा पनि सदनमा गम्भीर ढंगले उठान गर्ने निर्णय भएको उनले बताए । उनले सदनका साथै आवश्यक परे सडक आन्दोलनसमेत गर्ने बिषयमा छलफल भएको उल्लेख उल्लेख गरे । 

बैठकमा नेकपा माओवादी केन्द्र, रास्वपा, नेकपा एकीकृत समाजवादी, राप्रपा, नेपाल समाजवादी पार्टी, जनमोर्चा लगाएत दलका नेताहरुको सहभागीता रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सहधर्मीमाथि ओलीको शृंखलाबद्ध घात

सहधर्मीमाथि ओलीको शृंखलाबद्ध घात

जसजसले विगतमा उनलाई अहिलेको ओली बनाउन भूमिका खेले, क्षीण हुँदा दर्बिलो साथ दिए, पार्टी सत्तामा पुर्‍याउन दिलोज्यान लगाए, राजकीय भूमिकामा शिखरित गराउँदै उनको शानशौकतमा इँटा थपे, उनले ती...
झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी

झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् ।
इतर पक्षको भेलामा शशांकले भने– देउवाजी भाग्यमानी नेता हो

इतर पक्षको भेलामा शशांकले भने– देउवाजी भाग्यमानी नेता हो

जारी भेलालाई सम्बोधन गर्दै कोइरालाले कांग्रेसको सभापति पनि शेरबहादुर देउवा नै भएको दाबी गरे । ‘देउवाजी भाग्यमानी नेता हो, उहाँ नै कांग्रेसको सभापति हो’ कोइरालाले भने ।
धवलशमशेरको पार्टी– जय नेपाल, चुनाव चिन्ह– त्रिभुज

धवलशमशेरको पार्टी– जय नेपाल, चुनाव चिन्ह– त्रिभुज

दलको चुनाव चिन्ह त्रिभुज राखिएको छ । झण्डामा सेतो रंगमा त्रिभुज चिन्ह राखिने छ ।