नेभिगेशन
सबै कुरा

सभामुखसँग भेट्दै रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् निलम्बित सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग भेट गर्ने भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजबाट संसद्को हिउँदे अधिवेशन सुरु हुने र अधिवेशन सुरु हुनुपूर्व सभामुखसँग सभापतिले भेट गर्ने तयारी रहेको रास्वपाकी कार्यवहाक प्रवक्ता प्रतिभा रावलले बताइन् । ‘समापतिज्यूले सभामुखसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । संसद सुरु हुनु अगावै भेट गर्ने तयारी छ ।’, रावलले बताइन् । 

Ncell
Extreme Energy

भेटमा लामिछानेले आफूमाथि गरिएको निलम्बन र समसामयिक विषयवस्तुलाई लिएर छलफल गर्ने बताइएको छ । 

सभापति लामिछानेलाई पोखराको सुर्यदर्शन सहकारी प्रकरणमा अदालतमा मुद्दा दर्ता भएसँगै सांसद पदबाट निलम्बन गरिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन । विनाशकारी बाढीले दिएको पीडा रकमले कम गर्न सकिँदैन । तर, दुःखको यस घडीमा पीडित परिवारको तत्कालको आवश्यकता पूरा गर्न सरकार उहाँहरूको...
ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले बंगालको खाडीमा विकसित भइरहेको बलियो न्यूनचापीय प्रभावका कारण यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्ने बताएका छन् ।
गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले आगामी मौसमी प्रणालीका बारेमा जानकारी लिएका छन् ।
रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखा धितालले ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार तथा कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने बताएकी छन् ।

भर्खरै