नेभिगेशन
सबै कुरा

संसद्‌‌मा आकस्मिक समयको माग गर्दै रास्वपाको विरोध

काठमाडौँ । संसदको हिउँदे अधिवेशन सुरु हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टीले संसद्मा अवरोध गरेको छ । पार्टीले अधिवेशनको पहिलो बैठकमा आकस्मिक समय माग गर्दै संसदमा विरोध गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभामुखले बैठक सुरु भएको जानकारी गराउँदै संसद अघि बढाउन खोजेपछि रास्वपाका सांसदहरूले उठे‍र आकस्मिक समयको माग गरेका हुन्। तर सभामुख देवराज घिमिरेले आज दलीय आधारमा विचार राख्ने कार्यसूची रहेको बताउँदै उनीहरुलाई बस्न आग्रहमात्रै गरेका छैनन् आदेश नै दिएका छन् ।

Ncell
Extreme Energy


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन । विनाशकारी बाढीले दिएको पीडा रकमले कम गर्न सकिँदैन । तर, दुःखको यस घडीमा पीडित परिवारको तत्कालको आवश्यकता पूरा गर्न सरकार उहाँहरूको...
ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले बंगालको खाडीमा विकसित भइरहेको बलियो न्यूनचापीय प्रभावका कारण यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्ने बताएका छन् ।
गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले आगामी मौसमी प्रणालीका बारेमा जानकारी लिएका छन् ।
रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखा धितालले ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार तथा कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने बताएकी छन् ।

भर्खरै