नेभिगेशन
सबै कुरा

रास्वपा सांसदहरुद्वारा १५ मिनेट संसद बैठक बहिस्कार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले १५ मिनेट संसद बैठक बहिस्कार गरेका छन् । उनीहरु बैठक बहिस्कार गरी सदनबाट बाहिरिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभामुखले बाेल्नका लागि समय नदिएपछि आफूहरुले १५ मिनेटका लागि संसद बहिस्कार गरेकाे रास्वपा सांसद साेविता गाैतमले जानकारी दिइन् । १५ मिनेट पुरा भएपछि उनीहरु फेरि बैठक हलमा उपस्थित भएका छन् । 

Ncell
Extreme Energy

रास्वपाका सांसदहरुले बैठकको सुरुवातमा विशेष समय माग गर्दै बोल्न पाउनुपर्ने माग राखेका थिए । तर सभामुखले बोल्ने समय नदिएपछि उनीहरु बैठक बहिस्कार गरी बाहिरिएका हुन् । 

बैठकको सुरुवातदेखि नै रास्वपा सांसदहरुले उभिएर सभामुखसँग समय माग गरेका थिए । तर सभामुखले बोल्न नदिई बैठक अघि बढाएपछि उनीहरु संसदबाट बाहिरिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन । विनाशकारी बाढीले दिएको पीडा रकमले कम गर्न सकिँदैन । तर, दुःखको यस घडीमा पीडित परिवारको तत्कालको आवश्यकता पूरा गर्न सरकार उहाँहरूको...
ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले बंगालको खाडीमा विकसित भइरहेको बलियो न्यूनचापीय प्रभावका कारण यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्ने बताएका छन् ।
गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले आगामी मौसमी प्रणालीका बारेमा जानकारी लिएका छन् ।
रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखा धितालले ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार तथा कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने बताएकी छन् ।

भर्खरै