नेभिगेशन
सबै कुरा

१५ मिनेटपछि संसद हलमा उपस्थित भए रास्वपा सांसद

काठमाडौँ । सभामुखले बोल्न समय नदिएपछि संसद बैठक बहिस्कार गरेर निस्किएका रास्वपाका सांसदहरु पुन बैठक हलमा फर्किएका छन् । रास्वपा  सांसद सोविता गौतमका अनुसार उनीहरुले १५ मिनटेका लागि मात्र संसद बैठक बहिस्कार गरेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘हाम्रा राख्नैपर्ने केही विशयहरु थिए । त्यसका लागि हामीले समय माग गरेका थियौँ । तर सभामुखले हामीलाई समय दिनुभएन ।  त्यसकाकारण हामीले १५ मिनेट बैठक बहिस्कार गर्यौँ ।’ उनले भनिन्, ‘अहिले १५ मिनेट पुरा भएको छ । हामी फेरि बैठकमा फर्किएका छौँ ।’

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
माइतीघर समस्याको कारक ‘बोटलनेक’

माइतीघर समस्याको कारक ‘बोटलनेक’

माइतीघर डुबानको मुख्य कारण पुरानो र साँघुरो ढल प्रणाली, वर्षाको पानी र ढल एउटै प्रणालीबाट निकास गर्ने संरचना, अनियन्त्रित सहरीकरण तथा ढलमाथिको अतिक्रमण रहेको अध्ययनले देखाएको छ ।  ...
चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

आज चारवटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रिय सभाको बैठक बस्दै, प्रधानमन्त्रीले मधेसी आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची

राष्ट्रिय सभाको बैठक बस्दै, प्रधानमन्त्रीले मधेसी आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची

संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
कोशीमा हिक्मतविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने शेरधनको तयारी

कोशीमा हिक्मतविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने शेरधनको तयारी

एमाले शीर्ष नेतृत्वका बीचमा कोशी प्रदेशको मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिने सहमति भए पनि नयाँ खेल सुरु भएको छ । र, नयाँ खेलको नेतृत्व गरेका एमाले सचिव...