थप सबै कुरा
झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी
लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् । शुक्रबार, साउन २९, २०८३
खगेन्द्र सुनारलाई गृहमन्त्रीको काउन्टर– उजुरीको भरमा न्यायाधीश बन्न मिल्दैन
उनले भने– ‘उजुरीको भरमा न्यायाधीश बन्न मिल्दैन । दिस इज नट फेयर ।’ शुक्रबार, साउन २९, २०८३
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ ३ गते विश्वास मत लिने
कांग्रेस बागमती प्रदेश संसदीय दलका सचिव मीनकृष्ण महर्जनले मुख्यमन्त्री बानियाँले आगामी ३ भदौमा विश्वासको मत लिने तयारी गरेको जानकारी दिए । विश्वासको मत लिनुअघि भदौ २ गतेसम्ममा कांग्रेसका... शुक्रबार, साउन २९, २०८३
नेपाल–चीन सम्बन्ध सात दशकमा, बृहत् साझेदारीमा विस्तार
परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल ‘एक चीन सिद्धान्तप्रति’ दृढ रहेको र नेपाली भूमिलाई चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता पुनः दोहोर्याएका छन् । शुक्रबार, साउन २९, २०८३भर्खरै
- शिक्षक महासंघको आन्दोलन नहुने शिक्षामन्त्री पोखरेलको दाबी
- हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा जोड, निजी क्षेत्रलाई लगानी गर्न उद्योगमन्त्रीको आह्वान
- झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी
- सरकारी सूचना प्रवाह चुस्त बनाउन सम्पादकहरूको सुझाव
- को हुन् सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री खगराज भट्ट ?
- रोल्पामा पहिरोमा बेपत्ता सबैको अवस्था खुल्यो, मृत्यु हुनेको संख्या ४
- बनेपामा बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु
- वैदेशिक भ्रमणमा कर्मचारीलाई कडाइ : पूर्वस्वीकृति अनिवार्य, फर्किएपछि सिकाइ बाँड्नुपर्ने







-1786631949.jpg)



