नेभिगेशन
सबै कुरा

संसद बोलाउने समयमा संसदलाई नै छलेर अध्यादेश ल्याइनु उचित भएन : हितराज पाण्डे

काठमाडौँ । नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले अध्यादेश ल्याउने सरकारको प्रक्रिया उचित नभएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पाण्डले समितिमा छलफलमा रहेको विधेयकलाई फिर्ता नै नलिइकन नै अध्यादेश ल्याउने सरकारको प्रक्रिया उचित नभएको बताएका हुन् । उनले नियमित संसद बोलाउने समयमा संसदलाई नै छलेर अध्यादेश ल्याइएको तर्क गरे । 

Ncell
Extreme Energy

पाण्डेले सङ्क्रमणकालीन न्यायसँग जोडिएका आयोग गठन गर्न सरकारले नै ढिलाई गरिरहेको जिकिर गरे । उनले सत्तापक्ष र प्रतिपक्षीलाई सरकारले विभेद गरिरहेको समेत बताए । जनताको अपेक्षा पुरा गर्ने काममा सरकारले ध्यान दिन नसकेको उनले बताए । 

उनले निर्माण सामग्रीको चर्को मूल्यवृद्धि भएको, जनताको आवाजलाई कुण्ठित गर्ने काम भएको र सुशासन काम गर्ने काममा सरकार चूकेको धारणा राखे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
माइतीघर समस्याको कारक ‘बोटलनेक’

माइतीघर समस्याको कारक ‘बोटलनेक’

माइतीघर डुबानको मुख्य कारण पुरानो र साँघुरो ढल प्रणाली, वर्षाको पानी र ढल एउटै प्रणालीबाट निकास गर्ने संरचना, अनियन्त्रित सहरीकरण तथा ढलमाथिको अतिक्रमण रहेको अध्ययनले देखाएको छ ।  ...
चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

चारवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

आज चारवटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रिय सभाको बैठक बस्दै, प्रधानमन्त्रीले मधेसी आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची

राष्ट्रिय सभाको बैठक बस्दै, प्रधानमन्त्रीले मधेसी आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची

संघीय संसद् राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
कोशीमा हिक्मतविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने शेरधनको तयारी

कोशीमा हिक्मतविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने शेरधनको तयारी

एमाले शीर्ष नेतृत्वका बीचमा कोशी प्रदेशको मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिने सहमति भए पनि नयाँ खेल सुरु भएको छ । र, नयाँ खेलको नेतृत्व गरेका एमाले सचिव...