नेभिगेशन
सबै कुरा

राजेन्द्र लिङ्देनको प्रश्नः विदेशी मुद्रा सञ्चिती सरकारका कारणले भाको हो कि हाम्रो भाई बेचेर आको हो ?

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले सरकारको उपलब्धीबारे टिप्पणी गरेका छन् । उनले विदेशी मुद्राको सञ्चिती सरकारका कारण नभएर हाम्रा भाई छोरा बेचेर आएको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

'निराश जनतालाई आशा जगाउन सरकारले के काम गर्यो ? देशभित्र कति हजार कति लाख मानिसका लागि रोेजगारी सिर्जना गर्यो ? अर्थतन्त्रमा के सुधार भयो ?, उनले प्रश्न गर्दै भने, अहिले देशमा विदेशी मुद्रा सञ्चिती बढेको छ, यो सरकारको कारणले भाको हो कि हाम्रो भाईछोार बेचेर आएको पैसा हो ? त्यो आएको पैसा पनि खर्च सकेको छैन भनौँ न बरु ।' 

Ncell
Extreme Energy

साथै उनले यो सरकार भ्रस्टाचार र भ्रस्टाचारीको संरक्षणमै लागेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्रीका आसेपासेहरुले सरकारी नियुक्तिका लागि कराेडाैँ माेल ताेकेकाे समेत बताए । उनले भने, 'प्रधानमन्त्रीले गर्नुहुन्छ, गर्नुहुन्न थाहा भएन तर आसेपासेले भ्रस्टाचार गरिरहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी

झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् ।
खगेन्द्र सुनारलाई गृहमन्त्रीको काउन्टर– उजुरीको भरमा न्यायाधीश बन्न मिल्दैन

खगेन्द्र सुनारलाई गृहमन्त्रीको काउन्टर– उजुरीको भरमा न्यायाधीश बन्न मिल्दैन

उनले भने– ‘उजुरीको भरमा न्यायाधीश बन्न मिल्दैन । दिस इज नट फेयर ।’
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ ३ गते विश्वास मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ ३ गते विश्वास मत लिने

कांग्रेस बागमती प्रदेश संसदीय दलका सचिव मीनकृष्ण महर्जनले मुख्यमन्त्री बानियाँले आगामी ३ भदौमा विश्वासको मत लिने तयारी गरेको जानकारी दिए । विश्वासको मत लिनुअघि भदौ २ गतेसम्ममा कांग्रेसका...
नेपाल–चीन सम्बन्ध सात दशकमा, बृहत् साझेदारीमा विस्तार

नेपाल–चीन सम्बन्ध सात दशकमा, बृहत् साझेदारीमा विस्तार

परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल ‘एक चीन सिद्धान्तप्रति’ दृढ रहेको र नेपाली भूमिलाई चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता पुनः दोहोर्याएका छन् ।