नेभिगेशन
सबै कुरा

महाकुम्भबाट फर्किदै गरेकाे जीप दुर्घटना, महोत्तरीका ५ जनाको मृत्यु, ४ घाइते

विष्णु गुप्ता, महोत्तरी । भारतमा जारी प्रयागराज महाकुम्भ मेला बाट फर्किदै गरेकाे स्क्रपीयो गाडी दुर्घटना हुँदा महोत्तरीका एकै परिवारका चार जना सहित पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ४ जना नेपाली घाइते भउका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 बिहार प्रहरीका अनुसार बि.आर.३२ पि.ए ४६६१ नम्बरको जीपले विपरीत दिशा बाट आउदै गरेको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको देखिएको छ । 

Ncell
Extreme Energy

महाकुम्भमा स्नान गरेर फर्कीदै गरेका महोत्तरी मनराशिस्वा २ कट्टी निवासी ५० वर्षिया मनतारन देवी, ६० वर्षीय बालकृष्ण झा, ५५ वर्षिया इन्दु देवी झा, ३० वर्षीया अर्चना झा रहेका छन् भने अर्का मृतक चालकको पहिचान खुल्न नसकेको बिहार प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइतेभएका ३० वर्षिय मनोहर कुमार झा, २५ वर्षिया कामिनी झा, ७ वर्षीया सृष्टि ठाकुर,५० वर्षीया जगतारन देवीको एसकेएमसिएच मुजफ्फरपुरमा उपचार भैरहेको जनाईको छ । 

उनीहरु स्नान गरेर फर्कीदै गर्दा बिहारको मुजफ्फरपुर सदर थाना क्षेत्र मादापुर नजिक शनिबार बिहान दुर्घटना भएको थियो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खगेन्द्र सुनारलाई गृहमन्त्रीको काउन्टर– उजुरीको भरमा न्यायाधीश बन्न मिल्दैन

खगेन्द्र सुनारलाई गृहमन्त्रीको काउन्टर– उजुरीको भरमा न्यायाधीश बन्न मिल्दैन

उनले भने– ‘उजुरीको भरमा न्यायाधीश बन्न मिल्दैन । दिस इज नट फेयर ।’
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ ३ गते विश्वास मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ ३ गते विश्वास मत लिने

कांग्रेस बागमती प्रदेश संसदीय दलका सचिव मीनकृष्ण महर्जनले मुख्यमन्त्री बानियाँले आगामी ३ भदौमा विश्वासको मत लिने तयारी गरेको जानकारी दिए । विश्वासको मत लिनुअघि भदौ २ गतेसम्ममा कांग्रेसका...
नेपाल–चीन सम्बन्ध सात दशकमा, बृहत् साझेदारीमा विस्तार

नेपाल–चीन सम्बन्ध सात दशकमा, बृहत् साझेदारीमा विस्तार

परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल ‘एक चीन सिद्धान्तप्रति’ दृढ रहेको र नेपाली भूमिलाई चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता पुनः दोहोर्याएका छन् ।
धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड

धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड

धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि रु दुई अर्ब ७६ करोड १९ लाख २७ हजारबराबरको बजेट पारित गरेको छ ।