नेभिगेशन
सबै कुरा

राष्ट्रिय सभा बैठकमै ढले कांग्रेस सांसद नारायणदत्त भट्ट

काठमाडौँ । राष्ट्रियसभा बैठकमा नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्ट ढलेका हुन् । संघीय संसद् सचिवालय स्रोतका अनुसार उनी बैठक चलिरहँदा चक्कर लागेर ढलेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लामो समयदेखि उच्च रक्तचाप र सुगर रोगबाट ग्रसित उनले बैठकमा बोल्नका लागि नाम समेत टिपाएका थिए । तर बैठक चलिरहँदा उनलाई चक्कर लागेपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले भट्ट बिरामी रहेको जानकारी गराउँदै उनको साटो बोल्न नेपाली कांग्रेसकै अर्की सांसदलाई पालो दिएका हुन् । उनको साटो सांसद विष्णुकुमारी सापकोटाले बोलेकी छन्।

Ncell
Extreme Energy

बैठकमै ढलेपछि उनलाई सङ्घीय संसद् भवन परिपरमै रहेको स्वास्थ्य कक्षमा उपचारका लागि लगिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन । विनाशकारी बाढीले दिएको पीडा रकमले कम गर्न सकिँदैन । तर, दुःखको यस घडीमा पीडित परिवारको तत्कालको आवश्यकता पूरा गर्न सरकार उहाँहरूको...
ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले बंगालको खाडीमा विकसित भइरहेको बलियो न्यूनचापीय प्रभावका कारण यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्ने बताएका छन् ।
गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले आगामी मौसमी प्रणालीका बारेमा जानकारी लिएका छन् ।
रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखा धितालले ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार तथा कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने बताएकी छन् ।

भर्खरै