नेभिगेशन
सबै कुरा

पाथिभरामा नो केबलकार अभियानः १० संस्था र ९ राजनीतिक दलसहितले आज काठमाडौँमा संयुक्त प्रदर्शन गर्दै

काठमाडौँ । पाथिभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा आज काठमाडौँमा वृहत प्रदर्शन हुँदैछ । पाथिभरामा नो केबलकार अभियानको आयोजनामा हुन लागेको उक्त प्रर्दशनमा लिम्बू र किरात समुदायका विभिन्न १० संस्था र ९ वटा राजनीतिक दलको सहभागिता रहने आयोजकहरूले जनाएका छन् । संयुक्त दबाबमूलक प्रदर्शन दिउँसो साढे १२ बजे सुरु हुने मुक्कुम्लुङ संयुक्त संघर्ष समिति मुक्कुम्लुङ केवलकार खारेजी संघर्ष समितिले जनाएको छ । गत माघ १२ गते भएको प्रदर्शनमा सरकारी पक्षले स्थानीयलाई गोली हानेको प्रकरणलाई सडक नाटक र कविताको माध्यमबाट माइतिघर मण्डलामा प्रदर्शन गरिने पनि आयोजकले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केबलकार परियोजना विरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको समूहले हिजो र आज अरुण पूर्वका ९ जिल्लामा बन्द घोषणा गरेका छन् । बन्दको पहिलो दिन आइतबार झापा र धरान केहीबेर तनावग्रस्त बनेको थियो । आज पनि बन्दका कारण जनजिवन प्रभावित भएको छ ।  

Ncell
Extreme Energy


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आज दिउँसोदेखि देशभर वर्षाको सम्भावना, पश्चिम नेपालमा भारी वर्षाको चेतावनी

आज दिउँसोदेखि देशभर वर्षाको सम्भावना, पश्चिम नेपालमा भारी वर्षाको चेतावनी

आज दिउँसोदेखि नेपालका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ।
रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, २ घाइते, १० जना बेपत्ता

रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, २ घाइते, १० जना बेपत्ता

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ। घटनामा दुई जना घाइते भएका छन् भने १० जना बेपत्ता भएका...
मनसुन सक्रिय: ६ प्रदेशमा वर्षा हुने, हिमाली र पहाडी क्षेत्रमा हिमपातको सम्भावना

मनसुन सक्रिय: ६ प्रदेशमा वर्षा हुने, हिमाली र पहाडी क्षेत्रमा हिमपातको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

उनलाई वैयक्तिक गोपनियता सम्बन्धी कसुरमा पक्राउ गरिएको एक प्रहरी अधिकारीले बताए ।

भर्खरै