नेभिगेशन
सबै कुरा

पृथ्वी राजमार्गमा ओभरटेक गर्ने क्रममा ट्रकसँग ठोक्कियो कार, एक जना घाइते

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गतको फिस्लिङमा कार र ट्रक ठोक्किएका छन् । चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने सो स्थानमा कारले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो । दुर्घटनामा परि एक महिला घाइते भएकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँबाट मुग्लिङतर्फ जाँदै गरेको बा.प.०३–००१ ख १७५४ नम्बरको ट्रकमा विपरित दिशाबाट ओभरटेक गरेर आएको बा.प.०१–०२७ च ४००० नम्बरको कार ठोक्किएको हो । तिव्र गतिमा ओभरटेक गर्ने क्रममा कार दुर्घटना भएको मुग्लिन प्रहरीले जनाएको छ । 

Ncell
Extreme Energy

दुर्घटनामा परि घाइते हुनेमा कारमा सवार ५० वर्षीया मायादेवी उपाध्याय रहेको प्रहरीले जनाएको छ । उनको उपचारका लागि भरतपुर अस्तपाल लगिएको बताइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आज दिउँसोदेखि देशभर वर्षाको सम्भावना, पश्चिम नेपालमा भारी वर्षाको चेतावनी

आज दिउँसोदेखि देशभर वर्षाको सम्भावना, पश्चिम नेपालमा भारी वर्षाको चेतावनी

आज दिउँसोदेखि नेपालका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ।
रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, २ घाइते, १० जना बेपत्ता

रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, २ घाइते, १० जना बेपत्ता

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ। घटनामा दुई जना घाइते भएका छन् भने १० जना बेपत्ता भएका...
मनसुन सक्रिय: ६ प्रदेशमा वर्षा हुने, हिमाली र पहाडी क्षेत्रमा हिमपातको सम्भावना

मनसुन सक्रिय: ६ प्रदेशमा वर्षा हुने, हिमाली र पहाडी क्षेत्रमा हिमपातको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

उनलाई वैयक्तिक गोपनियता सम्बन्धी कसुरमा पक्राउ गरिएको एक प्रहरी अधिकारीले बताए ।

भर्खरै