नेभिगेशन
सबै कुरा

सामाजिक सञ्जाल विद्येयककाे विराेधमा बालेन, भन्छन् - 'मलाई बोल्न दे सरकार, अपराध हैन'

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जाल विधेयकप्रति असहमति जनाउँदै 'मलाई बोल्न दे, सरकार, अपराध हैन' भन्ने आफ्नो पुरानो गीतको भिडिओ शेयर गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हालै संसदमा दर्ता भएको सामाजिक सञ्जाल विधेयकमा अभिव्यक्ति स्वतन्त्रताको हनन गर्दै नियन्त्रण केन्द्रित रहेको भन्दै आलोचना भइरहेको छ । 

Ncell
Extreme Energy

साेही क्रममा बिना टिप्पणी भिडियाे शेयर गरेका बालेनको गीतमा 'मलाई बोल्न दे, सरकार, अपराध हैन ,कानुन पो लाग्छ कि ? आवाज उठाउँदैमा'' भन्ने पङ्ति छ, जुन अहिलेको अवस्थामा पनि सान्दर्भिक रहेको छ । 

बालेनले शेयर गरेको गीतको अंश यस्तो छ:

बलिदानको गीतामा मेरो शब्दको सलामी

गाउँ-गाउँ बाट उठ युवा कलम थामी

सोर्है आना सही कुरा, सुन सोची साराले

भुमरीमा भौतारी भविष्य अभिभाराले


के हुन्छ एउटा नाराले, त्यो सपनाको सहाराले

के भन्न पो बाँकी छ, बुद्ध नै साँची छ

कोपिला मास्दा के फुल्छ त्यो डालीमा?

आँसु र रगत लुकेको छ लालीमा


हाँसोमा बारुदको गन्ध, सधैँको द्वन्द्व

कहाँ खोजौँ शान्तिको सन्देश, कवितालाई छन्द

पवित्र छ मन त, धेरै छ नि भन्न

कुरा सुख-दुखको, मुखै भो बन्द

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन

मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन । विनाशकारी बाढीले दिएको पीडा रकमले कम गर्न सकिँदैन । तर, दुःखको यस घडीमा पीडित परिवारको तत्कालको आवश्यकता पूरा गर्न सरकार उहाँहरूको...
ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जामन्त्री भन्छन्– यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्छ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले बंगालको खाडीमा विकसित भइरहेको बलियो न्यूनचापीय प्रभावका कारण यो साता मध्य र पश्चिम नेपाल बढी प्रभावित हुनसक्ने बताएका छन् ।
गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले आगामी मौसमी प्रणालीका बारेमा जानकारी लिएका छन् ।
रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखा धितालले ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार तथा कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने बताएकी छन् ।

भर्खरै