नेभिगेशन
सबै कुरा

रविको मुद्दामा थुनछेक बहस सकिएन, आदेश आउन बाँकी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जोडिएको साहारा सहकारी प्रकरणमा आज थुनछेक बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा पुगेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासमा बयान पछि भएको थुनछेक बहसमा सरकारी वकिलका तर्फबाट ३ जना र जोहरीकर्ताका तर्फबाट १ जनाले बहस गरेका छन् । बहस नसकिएपछि लामिछानेलाई न्यायिक हिरासतमा पठाउने कि परिवारको जिम्मा लगाउने भन्ने आदेश आइसकेको छैन । 

Ncell
Extreme Energy

बिहिबार जोहरीकर्ता र प्रतिवादीका तर्फबाट बहस हुने छ । लामिछानेका तर्फबाट बहसको लागि वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, अधिवक्ताहरु डा नारायणदत्त कँडेल, चुडामणी सापकोटाले वकालतनामा हालेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मनसुन सक्रिय: ६ प्रदेशमा वर्षा हुने, हिमाली र पहाडी क्षेत्रमा हिमपातको सम्भावना

मनसुन सक्रिय: ६ प्रदेशमा वर्षा हुने, हिमाली र पहाडी क्षेत्रमा हिमपातको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

उनलाई वैयक्तिक गोपनियता सम्बन्धी कसुरमा पक्राउ गरिएको एक प्रहरी अधिकारीले बताए ।
जनताले दिए दुईतिहाइ, सांसदले दिए खाली कुर्सी

जनताले दिए दुईतिहाइ, सांसदले दिए खाली कुर्सी

देशको यत्रा समस्या सदनमा छलफल होला, सांसदले कुरा उठाउलान्, नागरिक र सरकारबीच पुल बन्लान् ? जनताको गथासो सिधै सरकारकहाँ पुर्‍याउलान्, समाधान गर्न अग्रसरता लेलान् भन्ठान्यो, निराशामात्रै हात लाग्छ...
बचत फिर्तालाई प्राथमिकता दिँदै प्राधिकरण, १० सहकारीका थप १९७ पीडितले फिर्ता पाए रकम

बचत फिर्तालाई प्राथमिकता दिँदै प्राधिकरण, १० सहकारीका थप १९७ पीडितले फिर्ता पाए रकम

प्राधिकरणको विवरणअनुसार ब्रिटिस गोर्खा बचत तथा ऋण सहकारी संस्थाका मात्रै १७४ जना बचतकर्ताले रकम फिर्ता पाएका हुन् । बाँकी ९ वटा सहकारी संस्थाका २३ जना बचतकर्तालाई विभिन्न परिमाणमा...